इरानमा १६ नेपाली, ५ जना जेलमा
परराष्ट्रमन्त्री आरजु राणाले इरानमा १६ जना नेपाली रहेको बताएकी छन्। सोमबार प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको बजेटबारे सांसदहरूले उठाएको प्रश्नमा जवाफ दिने क्रममा उनले इरानमा १६ जना नेपाली रहेको बताएकी हुन्।
बिएल संवाददाता - काठमाडाैं