आफूमाथि गरिएकाे कारबाही कार्यान्वयन नगर्न भन्दै मुकुलले दिए आयोगमा निवेदन
डा. मुकुल ढकालले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महामन्त्री, पार्टी प्रवक्ता र केन्द्रीय सदस्यबाट हटाउने निर्णय कार्यान्वयन नगर्न निर्वाचन आयोगमा निवेदन दिएका छन्।
बिएल संवाददाता - काठमाडाैं