सरकारमा कसलाई पठाउने वा नपठाउने संसदीय दलले निर्णय गर्छ: नेता चौधरी
काँग्रेस र नेकपा एमालेको नयाँ समीकरणसँगै लुम्बिनी प्रदेशमा एमालेले सरकारको नेतृत्व गर्ने भएको छ। योसँगै काँग्रेस अहिलेका लागि एमालेको सत्ता साझेदार हो। योसँगै अहिले एमाले र काँग्रेसले सरकारमा पठाउने मन्त्रीहरू छनोटमा व्यस्त छन्।
बिएल संवाददाता - काठमाडौं