माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै
नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक आज बस्दैछ। बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ।
बिएल संवाददाता - काठमाडाैं
नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक आज बस्दैछ। बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ।
बिएल संवाददाता - काठमाडाैं
एकीकृत समाजवादीले १४ गते केन्द्रीय कमिटीलाई पूर्णता दिने भएको छ। एकीकृत समाजवादीले दुई दिन गृहकार्य गरेर १४ गते केन्द्रीय कमिटीलाई पूर्णता दिने भएको हो। बिहीबार केन्द्रीय कार्यालय आलोनगरमा बसेको केन्द्रीय कमिटीको बैठकमा केही निर्णय नभएको पार्टी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिएका छन्।
बिएल संवाददाता - काठमाडाैँ
परराष्ट्रमन्त्री भएलगत्तै विभिन्न देशका राजदूतहरुलाई नियमित भेटघाट र छलफलमा रहेकी मन्त्री डा.राणाले कूटनीतिक र राजनीतिक संयन्त्रको प्रयोग गर्दै बंगलादेशबाट नेपाली विद्यार्थीलाई स्वदेश फर्काउन गरेका प्रयसहरु निर्णायक भएका देखिन्छन्।
बिएल संवाददाता - काठमाडौं
सरकार गठन र पठाउने मन्त्रीहरुका सवालमा देउवाले अहिलेसम्म कोइरालासँग कुनै प्रकारको सल्लाह र समन्वय नगरेको इतर समूहका नेताहरुले बताएका छन्।
बिएल संवाददाता - काठमाडाैं
प्रधानमन्त्री केपी शर्मा ओली सौर्य जहाँज दुर्घटना स्थल पुगेका छन्। साढे १ बजे ओली दुर्घटनास्थल पुगेर जानकारी लिइरहेका छन्।
बिएल संवाददाता - काठमाडौँ
काँग्रेसको ६ पटक महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्य भइसकेका कुर्मी १४औँ महाधिवेशनमा काँग्रेस बाँकेको सभापति पदको प्रत्यासी थिए। वि.सं. २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा संघीय संसदको उम्मेदवार भएका कुर्मी बाम गठबन्धनका उम्मेदवारसँग पराजित भएका थिए।
बिएल संवाददाता - बाँके
एमालेबाट रुपन्देहीका भूमिश्वर ढकाल, गुल्मीका दिनेश पन्थी, पाल्पाका खेम सारु र दाङका सीता शर्मा मन्त्री बनेका छन्। त्यस्तै कांग्रेसबाट गुल्मीका धनेन्द्र कार्की, प्यूठानका रोज राणा, दाङका प्रचण्डविक्रम न्यौपाने, बाँकेका बादशाह कुर्मी मन्त्री भएका छन्।
बिएल संवाददाता - बुटवल
बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न बनेको विधेयकमा रहेका विमतिका विषयलाई टुंग्याउन आज बैठक बस्न लागेको हो।
बिएल संवाददाता - काठमाडाैं
काँग्रेस र नेकपा एमालेको नयाँ समीकरणसँगै लुम्बिनी प्रदेशमा एमालेले सरकारको नेतृत्व गर्ने भएको छ। योसँगै काँग्रेस अहिलेका लागि एमालेको सत्ता साझेदार हो। योसँगै अहिले एमाले र काँग्रेसले सरकारमा पठाउने मन्त्रीहरू छनोटमा व्यस्त छन्।
बिएल संवाददाता - काठमाडौं
दुई ठुला दल एक ठाउँमा उभिँदा निरकुंशता बढ्न सक्ने शंका रहेको भन्दै डा.कोइरालाले आफूहरुले सरकारले गरेका कामको मूल्यांकन संसदमा गर्ने बताए। साथै सरकारका कामको मूल्यांकन जनताले पनि गर्ने बताएका छन्।
बिएल संवाददाता - काठमाडौं
एमालेले काठमाडौँका प्रकाश श्रेष्ठ र अमन मास्के, ललितपुरका प्रेम भक्त महर्जन भक्तपुरका किरण थापा मगर तथा चितवनका कृष्ण सिलवाल र सिन्धुलीकी सुकमाया तामाङलाई मन्त्री बनाउने भएको हो।
बिएल संवाददाता - काठमाडौं
आचार्यले सोमबार प्रदेश प्रमुख अमिक शेरचनसमक्ष मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन्। यसअघि दलका नेता लिला गिरीलाई मुख्यमन्त्री बनाउने तय भए पनि केन्द्रको निर्देशनपछि महासचिव शंकर पोखरेलले गिरीलाई राेकेर आफूनिकट आचार्यलाई मुख्यमन्त्रीमा अघि सारेका हुन्।
बिएल संवाददाता - काठमाडौं
सोमबार प्रतिनिधिसभाको बैठकमा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिँदै उनले सुशासन कायम गर्नुका साथै सरकारका सबै अंगहरूमा आन्तरिक नियन्त्रण प्रणाली सुदृढ बनाउने तथा सार्वजनिक खरिद कानूनलाई प्रभावकारी बनाउने बताए।
बिएल संवाददाता - काठमाडौं
‘चुनौतीका धेरै ठूला अग्ला अग्ला पहाडहरु छन्। यात्राका क्रममा विभिन्न बाधाहरु आउन सक्छन्। तर सक्षम, दुरदर्शी र दृढ पाइलाको कारणले गर्दा सरकार सहज ढंगले अगाडि बढ्ने छ। सफल ढंगबाट यो अगाडि बढ्छ’, सांसद बर्तौलाले भने।
बिएल संवाददाता - काठमाडौं
नेकपा एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्य लुम्बिनी प्रदेशको मुख्यमन्त्री बन्ने भएका छन्। यसअघि संसदीय दलका नेता लिला गिरीलाई मुख्यमन्त्री बनाउने तय भएपनि अचानक पार्टी केन्द्रको निर्देशन भन्दै आचार्यलाई मुख्यमन्त्री बनाउने तयारी गरिएको हो।
बिएल संवाददाता - काठमाडौं
उनले तीन तहको सरकार अधिकारसम्पन्न भएर काम गरेको भए संशोधनको अवस्था नआउने भन्दै समयको माग अनुसार संशोधन गर्न सकिने बताए।
बिएल संवाददाता - काठमाडौं
परराष्ट्र सचिव सेवा लम्साल चीन जाने भएकी छिन्। उनी पाँचौं चीन–दक्षिण एसिया फोरममा भाग लिन आज चीनको कुनमिङ्ग जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
बिएल संवाददाता - काठमाडाैँ
आज प्रतिनिधि सभाको बैठक बस्दैछ। संघीय संसद् सचिवालयका अनुसार आज प्रतिनिधिसभाको बैठक दिउँसो १ बजेका लागि बोलाइएको हो।
बिएल संवाददाता - काठमाडाैँ
लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान गरिएको छ। प्रदेश प्रदेश अमिक शेरचनले नयाँ सरकार गठनका लागि आह्वान गरेका हुन्।
बिएल संवाददाता - दाङ
कांग्रेस र एमालेले अहिलेसम्म गरेको अपराधको जिम्मा लिनुपर्ने उनले बताए। उनले देशमा राजनीतिक अस्थिरताको खेल कांग्रेस र एमालेको स्वार्थमा भैरहेको दाबी गरे। कांग्रेस र एमालेले अहिलेपनि छद्यमभेषी राजनीति गरेको आरोप उनले लगाए।
बिएल संवाददाता - काठमाडौं