सदनदेखि सडकसम्म पुगेको प्रतिपक्षलाई निरन्तर उपेक्षा
प्रतिपक्षले वेल घेराउ गर्दै संसद अवरुद्ध गरेपनि सरकार भने प्रतिपक्षलाई पेलेरै अगाडी बढ्ने मनसायमा छ। प्रतिपक्षको अवरोधकैबीचमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ७ गते संसदबाट विश्वासको मत लिए। १३ गते आइतबार संसद अवरुद्धकैबीचमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित भयो। जसले संसदमा प्रतिपक्षको आवाज दबाउन खोजेको सरकारमाथि आरोप छ।
बिएल संवाददाता - काठमाडौं