एसका नेतालाई पार्टी प्रवेश गराउँदै प्रचण्ड, भन्छन्- माओवादीको पक्षमा देशव्यापी लहर सुरु भयो
आफूले १८ महिना सरकारमा रहेर नयाँ अभियानको थालनी गरेकाले यसबाट डराएकाहरूले सरकारबाट हटाएको जनताले प्रष्ट रुपमा बुझिसकेको उल्लेख गर्दै उनले पार्टीको तर्फबाट पनि यसबीचमा भएका कमजोरीको आत्मसमीक्षा गर्दै रुपान्तरणको थालनी गरिएको बताए।
बिएल संवाददाता - काठमाडौं