रवि लामिछानेलाई तारेखमा छोड्न वकिलको माग
स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई साधारण तारेखमा छोड्न माग गरिएको छ।काठमाडौं जिल्ला अदालतमा बहस गरेका पूर्वमहान्यायाधिवक्ता सुशील पन्तले लामिछानेविरुद्ध मुद्दाको आधार जिकिर गर्दै तारेखमा छोड्न माग गरेका हुन्।
बिएल संवाददाता - काठमाडाैं