‘उद्घाटन र भाषण’मै बित्यो ओलीकाे हप्ता दिन
२०८१ असार ३० गते आइतबार एमालेका अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओली चौथो पटक प्रधानमन्त्रीमा नियुक्त भए। उनलाई संविधानको धारा ७६ (२)अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री नियुक्त गरेयता ०७ कात्तिक ०८१ मा आफ्ना एक दिनको अवधिमा भएका प्रगति विवरणको फेहरिस्त प्रस्तुत गरे।
बिएल संवाददाता - काठमाडाैँ