प्रधानमन्त्री भेट्न बालुवाटार पुगे माधव नेपाल
नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल बालुवाटार पुगेका छन्। महाधिवेशनमा केन्द्रीय कमिटी घोषणालगत्तै उनी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्न बालुवाटार पुगेका हुन्।
बिएल संवाददाता - काठमाडाैं