एमालेद्वारा पोखरा नगरसभा बहिष्कार, कांग्रेस बैठक चलाउने पक्षमा
विशेष नगरसभाको निर्णय कार्यान्वयन नभएको भन्दै सोमबार बसेको १६ औं नगरसभा बहिष्कार गरेको हो। बैठक सुरु भएलगत्तै एमालेका जनप्रतिनिधिहरूले सिटबाट उठेर नगरसभामा अवरोध गरेका थिए।
बिएल संवाददाता - पोखरा