हिन्दुराष्ट्रका विषयमा बोल्न नदिएपछि काँग्रेस महासमिति बैठकमा हंगामा
हिन्दुराष्ट्रका विषयमा बोल्न नदिएपछि काँग्रेस महासमिति बैठकमा हंगामा भएको छ। शुक्रबार दिउँसो सनातन हिन्दु धर्मप्रति पूर्ण बिचार राख्न नदिएको भन्दै सभाहलमा हो–हल्ला भएको थियो।
बिएल संवाददाता - काठमाडौं