सुदूरपश्चिममा केन्द्रलाई ‘काउन्टर’: नाउपालाई मुख्यमन्त्री दिने कांग्रेससहित तीन दलको सहमति
प्रदेश सरकार निर्माणको लागि काँग्रेस, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टी (नाउपा) को रेशम चौधरी पक्षबीच नयाँ समझदारी बनेको हो। कांग्रेस र एकीकृत समाजवादी नाउपाका लक्ष्मण किशोर चौधरीलाई मुख्यमन्त्री बनाउन सहमत भएको दाबी गरिएको छ।
बिएल संवाददाता - धनगढी