बालेन ओलीसँग भिड्ने चर्चाबारे महेश बस्नेतको प्रतिक्रियाः स्याललाई काल आयो भने बजार छिर्छ
उनले बालेनलाई काठमाडौंको असफल मेयरको रुपमा जनमत गुमाइसकेकोदेखि ‘फेसबुके प्रधानमन्त्री’ र विदेशीको मतियार लुसिफरको उपमा पाएकोसम्म भन्न भ्याए।
बिएल संवाददाता - काठमाडौं