दलित युनाइटेड जेन–जीको आक्रोशः देशमा खगेन्द्र सुनार मात्रै छैनन्, एक से एक क्षमतावान दलित छन्
दलित युनाइटेड जेनजीका संयोजक जनक परियारले दलित समूदायको सामाजिक न्याय र समानतका लागि जेनजी सरकारमा आफूहरूको सहभागिता हुनुपर्ने माग गरेका छन्।
बिएल संवाददाता - काठमाडौं