शेखरले गरे देउवाको कांग्रेसलाई आधिकारिकता प्रदान, गगन पक्षलाई भने– घर फर्कौं
बिहीबार एक वक्तव्य जारी गर्दै उनले कांग्रेसलाई कमजोर पार्न चाहनेको स्वार्थलाई रोक्न नसकेको स्वीकार गरे। पार्टी एकतावद्ध राख्ने भागिरथ प्रयास सफल हुन नसकेको उनको भनाइछ।
बिएल संवाददाता - काठमाडौं