रास्वपाले सभापति नदिएपछि ‘एकता भाँडेर’ उज्यालो पार्टीको अध्यक्ष बने कुलमान
पार्टी एकता भाँडिएपछि उनेपाले आकस्मिक केन्द्रीय समिति बैठक बोलाएको छ। बैठक लगत्तै अध्यक्ष कुलमान घिसिङले पत्रकार सम्मेलन आयोजना गर्दैछन्।
बिएल संवाददाता - काठमाडौं