ओलीलाई लिङ्देनको चुनौतीः समयले खोजेछ भने झापा-५ मै भिडौंला
झापाको बिर्तामोडमा राप्रपाको जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै लिङ्देनले प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको व्यवस्थासहित निर्वाचनमा भिड्न चुनौती दिए।
बिएल संवाददाता - झापा