एमाले निकट युवा संघकी केन्द्रीय सदस्य रास्वपाको समानुपातिक सूचीमा
रास्वपाबाट प्रधानमन्त्रीका उम्मेदवार काठमाडौं महानगरका मेयर बालेन साहको कोटाबाट उनी रास्वपाको समानुपातिकमा सिफारिस भएकी हुन्।
बिएल संवाददाता - काठमाडौं