लुम्बिनी लायन्सको सीईओमा भावना घिमिरे नियुक्त
घिमिरेको नियुक्तिले टिम व्यवस्थापनलाई अझ सुदृढ बनाउनेमा लुम्बिनी लायन्सले विश्वास लिएको छ, साथै खेलाडी विकास र समग्र टिम प्रदर्शनमा सकारात्मक प्रभाव पार्नेछ।
बिएल संवाददाता - काठमाडौं