विश्वकप २०२६ : आइभोरी कोस्टलाई २-१ गोलले हराउँदै जर्मनी नकआउट चरणमा प्रवेश
फिफा विश्वकपमा जर्मनीले लगातार दोस्रो जित दर्ता गरेको छ । शनिबार क्यानडामा भएको खेलमा आइभरी कोस्टलाई २-१ गोलले हराउँदै जर्मनी विजयी भएको हो।
बिएल संवाददाता - काठमाडौं