१०औं राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित गर्ने निर्णयप्रति पाँच बोर्ड सदस्यले दर्ता गरे ‘नोट अफ डिसेन्ट’
युवा तथा खेलकुदमन्त्री तेजुलाला चौधरीको नाम सम्बोधन गरी जारी गरिएको नोट अफ डिसेन्टमा भनिएको छ,‘...प्रतियोगिता स्थगित (क्यान्सिल) कुराको गम्भीर असहमति छ। २०८२ जेठ ३ देखि १० गतेसम्मै होस् । स्थगितको असहमति (नोट अफ डिसेन्ट) राख्न चाहन्छौं ।’
बिएल संवाददाता - काठमाडाैं