नेपालको लगातार दोस्रो जित, मेलबर्न ३३ रनले पराजित
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा १३९ रनमात्र बनाएको थियो। १४० रनको लक्ष्य पछ्याएको मेनबर्न २० ओभरमा सबै विकेट गुमाउँदै १०६ रनमा समेटियो।
बिएल संवाददाता - काठमाडौं