आइतबार, २६ अप्रिल २०२६

जनकपुरकाे पहिलाे लजास्पद हार

नेपाल प्रिमियर लिग (एनपिएल) को आजको पहिलो खेलमा जनपुर बाेल्ड्सले पहिलाे लजास्पद हार बेहाेरेकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

सुदूरपश्चिमले जनपुरलाई दियाे १२४ रनकाे लक्ष्य

नेपाल प्रिमियर लिग (एनपिएल) को आजको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले जनपुर बाेल्ड्सलाई १२४ रनकाे लक्ष्य दिएकाे छ. कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएकाे खेलमा पुरै ओभर खेल्दै सुदूरपश्चिमले १२३ मात्र बनाउन सक्याे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

टस जितेर सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै जनकपुर

नेपाल प्रिमियर लिग (एनपिएल) को आजको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले सुरुवातमा ब्याटिङ गर्दैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुर बोल्ड्सले टस जितेर बलिङ रोजेपछि सुदूरपश्चिम रोयल्सले सुरुवातमा ब्याटिङ गर्ने भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

एनपिएलः आज जनकपुर र सुदूरपश्चिम, लुम्बिनी र काठमान्डुबीच प्रतिस्पर्धा हुँदै

नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आजको पहिलो खेलमा जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोएल्स भिड्दै छन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजे शीर्ष स्थानको जनकपुर र एक मात्र खेलमा पराजित भएर दोस्रो स्थानमा रहेको सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुने लागेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

एनपीएलमा कर्णालीकाे लगातार तेस्रो जित

कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा लगातार तेस्रो जित हात पारेको छ। मंगलबार कीर्तिपुर क्रिकेट मैदानमा भएको खेलमा पोखरा एभेन्जर्सलाई ७ विकेटले पराजित गर्दै कर्णालीले लगातार तेस्रो जित हात पारेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पाेखराले दियाे कर्णालीलाई १०४ रनकाे सामान्य लक्ष्य

नेपाल प्रिमियर लिग (एनपिएल)काे मंगलबार भएकाे दोस्रो खेलमा पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई १ सय ४ रनको सामान्य लक्ष्य दिएकाे छ। त्रिवि क्रिकेट मैदानमा भइरहेकाे खेलमा टस जितेर पहिले ब्याटिङ गरेको पोखराले सुरुवात निकै राम्रो खेलेकाे भए पनि १६.३ ओभरमा अल आउट हुँदै १०३ रन मात्र बनाउन सक्याे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

चितवनलाई लुम्बिनीले दियो १६८ रनको लक्ष्य

नेपाल प्रिमियर लिग (एनपिएल)मा मंगलबार बिहान भएको पहिलो खेलमा लुम्बिनी लायन्सले चितवन राइनोजलाई १६८ रनको लक्ष्य दिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

एनपिएलमा आज ब्रेक

नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज कुनै पनि खेलको तालिका राखिएको छैन। भोली मंगलबार भने दुई खेल राखिएको छन्। जसअन्र्तगत बिहान ९ बजे चितवन राइनोज र लुम्बिनी लायन्स भिड्ने छन् ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

लुम्बिनीकाे चाैथाे हार

नेपाल प्रिमियर लिग (एनपीएल)मा लुम्बिनी लायन्सले चाैथाे हार व्यहाेरेकाे छ। आइतबार त्रिवि क्रिकेट मैदानमा भएकाे पहिलाे खेलमा जनकपुर बोल्ट्ससँग १ रनले पराजित हुँदै चाैथाे हार बेहाेरेकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

लुम्बिनीलाई जनकपुरले दियो १३७ रनको लक्ष्य

नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको आइतबार जारी खेलमा जनकपुर बोल्ट्सले लुम्बिनी लायन्सलाई १३७ रनको लक्ष्य दिएको छ। टस हारेर ब्याटिङको निम्तो पाएको जनकपुरले निर्धारित ओभरमा नौ विकेट गुमाएर १३६ रन बनायो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

एनपिएलः लुम्बिनीले टस जितेर जनकपुरविरुद्ध बलिङ गर्दै

नेपाल प्रिमियर लिग (एनपीएल)मा लुम्बिनी लायन्सले टस जितेर जनकपुर बोल्ट्सविरूद्ध बलिङ गर्दैछ। बिहान ९ बजे सुरू भएको पहिलो खेलमा टस जितेर लुम्बिनीका कप्तान रोहित पौडेलले जनकपुरलाई ब्याटिङको निम्तो दिएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

एनपिएलमा आज लुम्बिनीले जनकपुर र चितवनले सुदूरपश्चिमको सामना गर्दै

नेपाल प्रिमियर लिग (एनपिएल)मा आज तीन खेल हारेको लुम्बिनी लायन्सले अपराजित रहेर तीन खेल जितेको जनकपुर बोल्ट्सको सामान गर्दैछ। बिहान ९ बजे हुने पहिलो खेलमा यी दुई टोलीबीच प्रतिस्पर्धा हुनेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

राेमाञ्चक खेलमा कर्णाली ७ रनले विजयी, विराटनगर स्तब्ध

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा कर्णाली याक्सले दाेस्राे जित दर्ता गरेकाे छ। शनिबार विराटनगर किङ्ग्सलाई ७ रनले पराजित गर्दै कर्णालीले एनपिएलमा दाेस्राे जित दर्ता गरेकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

रुख रूखमा क्रिकेटका दर्शक (तस्बिरहरु)

कीर्तिपूरस्थित त्रिवि मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)का खेलहरु हेर्न मैदान परिसरमा बस्ने स्थान नभएपछि जोखिमपूर्ण रुपमा रुख चढेर प्रतियोगिता हेर्न बाध्य क्रिकेटप्रेमी।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

देव र बिस्टाेकाे अर्धशतकमा कर्णालीले विराटनगरलाई दियाे १३४ रनकाे लक्ष्य

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेकाे कर्णालीले निर्धारित २० ओभरमा पूरा विकेट गुमाएर १३३ रन बनायाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

कर्णाली याक्सविरुद्ध विराटनगर किङ्ग्सले जित्याे टस, पहिला बलिङ गर्ने

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा विराटनगरका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

लुम्बिनीलाई तेस्राे हार चखाउँदै सुदूरपश्चिम शीर्ष स्थानमा उक्लियाे

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा लुम्बिनीलाई लायन्सलाई पराजित गर्दै सुदूरपश्चिम राेयल्स शीर्ष स्थानमा उक्लिएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

१८८ रनकाे लक्ष्य पछाएकाे लुम्बिनीले १९ रन बनाउँदा ५ विकेट गुमायाे

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा राेहित पाैडेल कप्तान रहेकाे लुम्बिनी लायन्सले १९ रन बनाउँदा ५ विकेट गुमाएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ