आइतबार, २६ अप्रिल २०२६

सुदूरपश्चिमले दियो लुम्बनीलाई १८८ रनको लक्ष्य

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)को सातौं दिनको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई १८८ रनको लक्ष्य दिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

सुदूरपश्चिमविरुद्ध टस जितेर बलिङ गर्दै लुम्बिनी

यसअघि लगातार दुई खेल हारेको लुम्बिनी पहिलो जितको खोजीमा छ। यसअघि दुवै खेल जितेको सुदूरपश्चिम त्यो लय कायम राख्दै लगातार तेस्रो जित हात पार्ने लक्ष्यमा छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

एनपिएलः आज लुम्बिनी र सुदूरपश्चिम तथा कर्णाली र विराटनगर भिड्दै

नेपाल प्रिमियर  लिग (एनपिएल) क्रिकेटमा आज दुई खेल हुँदैछ। पहिलो खेलमा बिहान ९ बजे लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

१०औँ राष्ट्रिय खेलकुद प्रतियाेगिता चैत २३ देखि ३० गतेसम्म हुने

शुक्रबार बसेकाे राष्ट्रिय खेलकुद परिषद् (राखेप)काे ११८औँ बाेर्ड बैठकले प्रतियाेगिता साे मितिमा गर्ने घाेषणा गरेकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

खेलकुदमन्त्री बिहे भाेज खान गएपछि राखेप बाेर्ड बैठक अवरुद्ध

मन्त्री चाैधरी बर्दिया- १ बाट निर्वाचित काँग्रेस सांसद सञ्जय गाैतमका छाेराकाे बिहे भाेज खान गएपछि बैठक तीन घण्टादेखि अवरुद्ध भएकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

लुम्बिनीमाथि पाेखराकाे सानदार जित, अमेरिकन गाैस बने पहिलाे शतक प्रहार गर्ने खेलाडी

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा लुम्बिनी लायन्समाथि पाेखरा एभेन्जर्सले सानदार जित निकालेकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

राेहितकाे आक्रमक ब्याटिङकाे मद्दतमा लुम्बिनीलाे पाेखरालाई दियाे १७१ रनकाे लक्ष्य

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा कप्तान राेहितकुमार पाैडेलकाे आक्रमक ब्याटिङकाे मद्दतमा लुम्बिनी लायन्सले पाेखरा एभेन्जर्सलाई १७१ रनकाे लक्ष्य दिएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

पाेखराविरुद्ध टस जितेर ब्याटिङमा लुम्बिनी

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा राेहित पाैडेल कप्तान रहेकाे लुम्बिनी लायन्सले पाेखरा एभेन्जर्सविरुद्ध पहिले ब्याटिङ गर्ने भएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

एनपिएलमा कर्णालीकाे पहिलाे जित, चितवन ६ विकेटले पराजित

शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवन राइनाेजलाई ६ विकेटले पराजित गर्दै कर्णालीले पहिलाे जित दर्ता गरेकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

चितवनले कर्णाली याक्सलाई दियो १३१ रनको लक्ष्य

नेपाल प्रिमियर लिग (एनपीएल)मा शुक्रबारको पहिलो खेलमा चितवन राइनोजले कर्णाली याक्सलाई एक सय ३१ रनको लक्ष्य दिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

एनपिएल: टस जितेर बलिङमा कर्णाली याक्स

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनिपएल)मा कर्णाली याक्सले चितवन राेइनाेजविरुद्ध पहिले बलिग गर्ने भएकाे छ। शुक्रबार बिहान कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कर्णालीका कप्तान साेमपाल कामीले टस जितेर बलिङ गर्ने निर्णय लिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

हिल्टनकाे छतमा शिखर धवनकाे ‘बर्थ डे सेलिब्रेसन’

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)मा कर्णाली याक्सबाट खेलिरहेका भारतीय क्रिकेट खेलाडी शिखर धावनले आज (बिहीबार) आफ्नो ३९औँ जन्मदिन मनाएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

काठमाडाैँ ९४ रनमै अलआउट, सुदूरपश्चिमले गर्दा गर्‍याे दाेस्राे जित

बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा काठमाडाैँ गुर्खाजलाई ७३ रनले पराजित गर्दै सुदूरपश्चिमपले दाेस्राे जित दर्ता गरेकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

एनपिएल: काठमाडाैँलाई सुदूरपश्चिमले दियाे १६८ रनकाे लक्ष्य

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेकाे सुदूरपश्चिमले निर्धारित २० ओभमार ६ विकेट गुमाएर १६७ रन बनायाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

काठमाडाैँविरुद्ध ब्याटिङमा सुदूरपश्चिम

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमाडाैँ गुर्खाजविरुद्ध सुदूरपश्चिम राेयल्सले पहिले ब्याटिङ गर्ने भएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

एनपिएलमा जनकपुरकाे लगातार तेस्राे जित, पाेखरा ७ विकेट पराजित

कीर्तिपुरस्थित त्रिवि मैदानमा बिहीबार पाेखरा एभेन्जर्सलाई माथि ७ विकेटकाे जित निकाल्दै जनकपुरले तेस्राे जित निकालेकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

एनपीएलमा आज जनकपुर र पोखरा, काठमाडौं र सुदूरपश्चिम भिड्दै

नेपाल प्रिमियर लिग एनपिएलमा आज दुई खेल हुँदैछन्। बिहान ९ बजे हुने खेलामा पोखरा एभेन्जर्स र जनकपुर बोल्ट्स आमनेसामने हुँदैछन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

लुम्बिनीमाथि विराटनगरकाे राेमाञ्चक जित

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा लुम्बिनी लायन्समाथि विराटनगर किङ्ग्स विजयी भएकाे छ। बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदनमा विराटनगरले लुम्बिनीमाथि २ विकेटले विजयी भएकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

कर्णालीकाे दाेस्राे हार

नेपाल प्रिमियर लिग(एनपिएल) मा बुधबार भएकाे खेलमा कर्णाली याक्सले दाेस्राे हार बेहाेरेकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

एनपिएलः आज कर्णाली र काठमाडु भिड्दै, विराटनगरले लुम्बिनीकाे सामना गर्दै

नेपाल प्रिमियर लिग(एनपिएल) मा आज बुधबार कर्णाली याक्स र काठमान्डु गुर्खाज तथा विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ।  कर्णाली याक्स र काठमान्डु गुर्खाजबीचको खेल बिहान ९ बजे सुरु हुनेछ।​ यी दुवै टीम यसअघि हार बेहोरका टीम हुन्। आज दुवैले जित निकाल्ने दाउमा छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ