बुधबार, २३ सेप्टेम्बर २०२६

बाबुराम भट्टराईले उम्मेदवारी फिर्ता लिए

शुक्रबार बिहानै रास्वपाका उपसभापति डा. स्वर्णिम वाग्लेले भट्टराईलाई उम्मेदवारी फिर्ता लिएर अभिभावक बन्न सुझाव दिएका थिए। आफ्नो निर्वाचन क्षेत्रका अरु युवाले समेत उम्मेदवारी फिर्ता लिन आग्रह गरेको भन्दै भट्टराई बिहानैदेखि त्यसबारे छलफलमा जुटेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

मधेसका जिल्लाप्रति केपी ओलीको आपत्तिजनक अभिव्यक्ति

खासगरी आफ्ना चुनावी प्रतिद्वन्द्वी बालेन शाहलाई लक्षित गर्दै ओलीले क्षेत्रीय तथा साम्प्रदायिक द्वेषयुक्त अभिव्यक्तिहरू दोहोर्‍याउन थालेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

मनाङमा उम्मेदवारी फिर्ता लिन एमाले र राप्रपाका उम्मेदवारले दिए निवेदन

मनाङका निर्वाचन अधिकृत रामप्रसाद पौडेलका अनुसार, एमाले र राप्रपाका उम्मेदवारले नाम फिर्ता लिन निवेदन दिएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

बाल सुधार गृहमा झडप हुँदा १३ जना घाइते, २ जना अस्पताल भर्ना

भक्तपुरको बाल सुधार गृहमा बिहीबार राति भएको झडपमा १३ जना घाइते भएका छन्। साेही घाइतेहरूमध्ये दुई जना अस्पतालमा उपचाररत छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

पाथिभरा पुगे बालेन शाह

राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह ताप्लेजुङको पाथिभरा पुगेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

मिसन पिएम: गगनलाई ‘प्रधानमन्त्री’ प्रोजेक्ट गर्दै काँग्रेस

आजको बैठकमा फागुन २१ को निर्वाचन, बागी तथा विद्रोही उम्मेदवारहरूको व्यवस्थापन र चुनावी खटनपटनलगायतका अजेन्डाहरूमा छलफल हुनेछ। त्यस्तै बैठकले सभापति गगनकुमार थापालाई आगामी प्रधानमन्त्रीका रुपमा अघि सारेर चुनावमा जाने औपचारिक निर्णय पनि गर्नेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

कांग्रेसका देवेन्द्र कँडेलको उम्मेदवारी रद्ध

थापाले पहिले उम्मेदवार दर्ता गराएपछि कँडेलले दर्ता नम्बर उल्लेख नगरी क्रम संख्या मात्र राखेर उम्मेदवारी दर्ता गराएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - नवलपरासी

न्यायाधीश बालकृष्ण ढकालले ‘नहेर्ने’ भनेपछि रविको मुद्धामा सुनुवाइ स्थगित

सर्वोच्च अदालतका न्यायाधीशद्वय मनोजकुमार शर्मा र बालकृष्ण ढकालको संयुक्त इजलासमा पहिलो नम्बरमा पेसी तोकिएको रिट न्यायाधीश ढकालले हेर्न नमिल्ने जानकारी गराएपछि स्थगित भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

दमकको २८ बिगाहा जग्गा हिनामिना प्रकरणमा दोषी ठहर गगन पुरीको घरमा ओली

पुरीलाई सान्त्वना दिँदै ओलीले भने, ‘सधैं अराजकता कहाँ टिक्छ र, एक दिन त कारबाहीको दायरामा ल्याएरै छोडिन्छ नि! बरु उजुरी–निवेदन लगायतको प्रक्रिया चाहिँ अघि बढाउनु होला।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बालेन जिताउन रास्वपा गएका युवा संघका नेता केपी ओलीलाई ‘राष्ट्रनायक’ भन्दै एक रातमै एमाले फर्किए

गैरेले केही व्यक्तिहरूको दबाब र प्रभावमा परी सामाजिक सञ्जालमार्फत पार्टी छोडेको भनेर लेखेको दाबी गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रास्वपाले म्याग्दीमा महावीर पुनलाई सघाउने, उम्मेदवार फिर्ता बोलाउँदै

रास्वपाले युवराज रोकालाई उम्मेदवार बनाएको थियो। पुनले चुनाव लड्न शिक्षामन्त्री पदबाट राजीनामा नै दिएर स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नेताहरूलाई चुनावी क्षेत्रमा पठाएर पार्टी कार्यालय छिर्दै गगन

शुक्रबार नयाँ कार्यसमितिको बैठक पहिलोपटक पार्टी कार्यालयमा बस्न लागेको हो। यसअघि दुई पटक केन्द्रीय समिति बैठक विभिन्न पार्टी प्यालेसमा बसेको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

इरानका सर्वोच्च नेता ‘गायब’!

बिगत सात महिनायता उनी दोस्रोपटक भूमिगत भएका हुन्। गत महिनादेखि इरानमा सरकार विरोधी प्रदर्शन चलिरहेको छ। देशब्यापीरुपमा चलिरहेको यो प्रदर्शनलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रत्यक्ष सर्मथन दिइरहेका छन्। उनले प्रदर्शनकारीमाथि दमन गरे इरानमाथि आक्रमण गर्ने चेतावनी पनि दिँदै आएका छन् र प्रदर्शनकारीहरूलाई सरकारी अड्डाहरू कब्जा गर्न उक्साइरहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं