नवनियुक्त युवामन्त्री गुप्ताको पहिलो निर्णयः मन्त्रालयमा सबै बैठक अब लाइभ
आइतबार शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथ लिए लगत्तै मन्त्रालय पुगेर गुप्ताले पदभार ग्रहण गरेका हुन्।
बिएल संवाददाता - काठमाडौं
आइतबार शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथ लिए लगत्तै मन्त्रालय पुगेर गुप्ताले पदभार ग्रहण गरेका हुन्।
बिएल संवाददाता - काठमाडौं
डा. सुधा गौतमले स्वास्थ्य तथा जनसंख्यामन्त्री र बब्लु गुप्ताले युवा तथा खेलकुद मन्त्रीको शपथ लिएका हुन्।
बिएल संवाददाता - काठमाडौं
बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री कार्कीले सुनारको नाम हटाएर तीन मन्त्रीलाई सपथ गराउने तयारी गरेकी छन्।
बिएल संवाददाता - काठमाडौं
आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले नेपाल संकटमा रहेकोले देश जोगाउनुपर्छ भनेर लागेकाले यदि देश बचाउने जिम्मा अरु कसैले लिन्छ भने आफू देश छोड्न तयार रहेको बताएका हुन्।
बिएल संवाददाता - काठमाडौं
प्रहरी स्रोतका अनुसार उनीविरुद्ध काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट विद्युतीय कारोबार मुद्दामा पक्राउ पुर्जी जारी भएको देखिन्छ। तर उक्त मुद्धा फर्छ्यौट भइसकेको छैन।
बिएल संवाददाता - काठमाडौं
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको भाउ प्रतितोला २ लाख ४१ हजार ९ सय रुपैयाँ कायम भएकाे छ।
बिएल संवाददाता - काठमाडाैं
गौतमलाई स्वास्थ्य तथा जनसंख्या, श्रष्ठलाई संस्कृती पर्यटन तथा नागरिक उड्डयन, सुनारलाई श्रम तथा रोजगार र गुप्तालाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिन लागिएको हो।
बिएल संवाददाता - काठमाडौं
साविकको जनताको तटबन्ध कार्यक्रम फिल्ड कार्यालय नं २ जलेश्वर महोत्तरीअन्तर्गतका १२ रुंग्ण ठेक्का तोडिएको हो। यसअघि नै बबई सिँचाइ आयोजनाका ६ रुग्ण ठेक्का तोड्न ३० असोजमा १५ दिने सार्वजनिक सूचना प्रकाशित भइसकेको छ।
बिएल संवाददाता - काठमाडौं
मुस्ताङ नेपालकै एक प्रसिद्ध पर्यटकीयस्थल हो। प्राकृतिक सौन्दर्य र भौगोलिक अलौकिकताले भरिएको मुस्ताङको सदरमुकाम जोमसोम पनि उत्तिकै सुन्दरछ। यो २,८०० मिटरको उचाईमा काली गण्डकीको किनारमा रहेको जोमसोम पवित्र र प्रसिद्ध तीर्थस्थल मुक्तिनाथ तथा लोमान्थाङ जाने प्रवेशद्वार पनि हो। दक्षिणी भेकमा पर्ने धौलागिरी तथा निलगिरी हिमालको सुन्दरता पनि यहाँबाट हेर्न सकिन्छ। केही दिनयता मुस्ताङ हेर्ने आन्तरिक र बाह्य पर्यटककाे घुँइचाे लागिरहेकाे छ।
बिएल संवाददाता - काठमाडौं
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प एशियाली राष्ट्रहरूको भ्रमणका लागि निस्किएका छन्। दोस्रो कार्यकालका लागि उनको यो पहिलो एशियाली भ्रमण हो।
बिएल संवाददाता - काठमाडौं
यो दिन व्रतालु दिनभरि उपवास बसी बेलुका चन्द्र दर्शन गरिसकेपछि माटोको नयाँ चुल्हो र भाँडामा सखर, दुध र चामलको खीर पकाई केराको पातमा राखेर छठी मातालाई चढाइन्छ र चढाइएको खीरलाई व्रतालु र परिवारका अन्य सदस्यले प्रसादका रूपमा ग्रहण गर्छन्। छठी पूजा नहुने टोलछिमेकका घरमा सो खीर प्रसादका रूपमा पठाइन्छ।
बिएल संवाददाता - काठमाडौं
जेन–जी आन्दोलनको बलमा बनेको अन्तरिम सरकारले अघिल्लो सरकारले राजनीतिक नियुक्त गरेका राजदूत फिर्ता बोलाउने निर्णय गरेको केही दिनमै एक राजदूतको नाम एकाएक चर्चामा छ।
बिएल संवाददाता - काठमाडौं
शनिबार एक कार्यक्रमको आयोजना गरी उनले अन्तिम विद्रोहको तयारी पूरा भएको भन्दै जेन–जीका माग पूरा नभए अर्को सरकार गठन गर्ने बताएका हुन्।
बिएल संवाददाता - काठमाडौं
जेन–जी युनाइटेडका अगुवा सागर तामाङले आफूहरूलाई सरकारले ‘युनिफिकेशन’ हुने मौका नै नदिएको बताए। सरकारले पक्राउ परेका सबै प्रदर्शनकारीहरूलाई विना शर्त तत्काल रिहा गर्न उनले माग गरे।
बिएल संवाददाता - काठमाडौं
निरीक्षणका क्रममा मन्त्री घिसिङले संसद भवन निर्माण कार्यमा देखिएका ढिलाइप्रति चिन्ता व्यक्त गर्दै निर्धारित समयमै काम सम्पन्न गर्न निर्देशन दिएका छन्।
बिएल संवाददाता - काठमाडौं
प्रहरीले ओली–लेखकसहित गुरुङ र काठमाडौं महानगरका मेयर बालेन्द्र साहविरुद्धको जाहेरी पनि तामेलीमा राख्ने निर्णय गरेको छ। उनीहरूविरुद्ध एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले जाहेरी दिएको थियो।
बिएल संवाददाता - काठमाडौं
शनिबार सामाजिक सञ्जाल फेसबुकमा लामो स्ट्याटससहितको भिडियो सन्देश जारी गर्दै कार्कीले आफ्नो मुद्धालाई तोडमोड गरेर रवि विरोधी बनाइदा पार्टी नै कमजोर हुने बताइन्।
बिएल संवाददाता - काठमाडौं
प्रधानमन्त्रीले त्यसबारे चासो देखाएपछि अर्थमन्त्री रामेश्वर खनालले होटल ब्यवस्थापनसँग शनिबार बिहान छलफल गरेका थिए। त्यसक्रममा उनले होटलका सेवा सुरु गर्न भन्दै सरकारले सुरक्षा व्यवस्था मिलाउने आश्वासन पनि दिएका थिए।
बिएल संवाददाता - काठमाडौं
हालैमात्र अमेरिकाले संसारकै सबैभन्दा ठूलो र शक्तिशाली युद्धपोत भेनेजुएला नजिकै तैनाथ गरेका छन्। त्यसलाई मादुरोले युद्धको आह्वान भन्दै त्यसको परिणाम अमेरिका लागि निकै ‘दु:खद’ हुने चेतावनी पनि दिएका छन्।
बिएल संवाददाता - काठमाडौं
शुक्रबार साँझपख सदरमुकाम खलङ्गाबाट आठविसकोट नगरपालिका जाँदै गरेको रा १ ज ४२२ नम्बरको बोलेको जीप सडकबाट खसेको थियो। उक्त दुर्घटनामा सातजनाको घटनास्थलमै मृत्यु भएको थियो।
बिएल संवाददाता - काठमाडौं