प्रचण्डको सचिवालयबाट छोरी गंगाको राजीनामा
विभिन्न सञ्चार माध्यममार्फत भ्रामक समाचार सम्प्रेषण गर्दै आफू र पार्टीविरुद्ध हमला गरिएको कारण देखाउँदै उनले सचिवालयबाट राजीनामा दिएकी हुन्।
बिएल संवाददाता - काठमाडौं
विभिन्न सञ्चार माध्यममार्फत भ्रामक समाचार सम्प्रेषण गर्दै आफू र पार्टीविरुद्ध हमला गरिएको कारण देखाउँदै उनले सचिवालयबाट राजीनामा दिएकी हुन्।
बिएल संवाददाता - काठमाडौं
विपिन जोशीलाई श्रद्धाञ्जली दिन प्रधानमन्त्री सुशीला कार्की दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जाने भएकी छन्।
बिएल संवाददाता - काठमाडौं
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोलाम्बियाका राष्ट्रपति गोस्ताभो पेट्रो नै मुख्य ‘ड्रग्स डिलर’ भएको भन्दै त्यसको परिणाम अमेरिकीलेसमेत भोग्नुपरेको बताएका छन्।
बिएल संवाददाता - काठमाडौं
‘सरकार परिवर्तन हुँदा सरकारको जिम्मेवारी के हो त? हजारौंको संख्यामा जेनजी आन्दोलनका क्रममा मानिसहरू भागेका छन्। तर म किन देश छोडेर भाग्छु?’ उनले थपे, ङपत्रकारिता समाजलाई शुसूचित गर्ने क्षेत्र हो। तर केही मिडियाको रिपोर्ट हेर्दा मलाई दया लाग्यो। म पनि यो देशको नागरिक हुँ, दलाल वा एजेन्ट हैन’ उनले आफ्नै निवासमा केही सञ्चारकर्मीहरूसँग भने।
बिएल संवाददाता - काठमाडौं
लक्ष्मी देवीलाई केवल धनकी अधिष्ठात्री नभई विष्णुकी अर्धाङ्गिनी र धर्म–सदाचारतर्फ अभिप्रेरित गर्ने मातृशक्ति मानिन्छ ।
बिएल संवाददाता - काठमाडौं
भदौमा भएको जेनजी आन्दोलनले सरकारलाई दिएको जनसमर्थनप्रति आभार व्यक्त गर्दै प्रधानमन्त्रीले समावेशी, पारदर्शी र उत्तरदायी शासन प्रणाली निर्माणप्रति प्रतिबद्धता जनाएकी छिन्।
बिएल संवाददाता - काठमाडौं
इजरेली सेनाका अनुसार हमास समूहले बन्धक बनाएकै अवस्थामा ज्यान गुमाएका नेपाली विद्यार्थी बिपिन जोशीको शव आज दिउँसो नेपाल आउँदैछ।
बिएल संवाददाता - काठमाडौं
पार्टीको नवौं केन्द्रीय समितिको तेस्रो विशेष बैठकले देशलाई वास्तविक निकास दिन अन्तरिम सरकार खारेज गर्नुपर्ने निष्कर्ष निकालेको हो।
बिएल संवाददाता - काठमाडौं
जेन–जी आन्दोलनका क्रममा भएको आगजनी नियन्त्रणमा सेना र काठमाडौं महानगरले तदारुकता नदेखाएको आरोप सेनाले खण्डन गरेको थियो।
बिएल संवाददाता - काठमाडौं
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले हुँदै नहुने निर्वाचन बहिष्कार गर्नु नपर्ने बताएका छन्।
बिएल संवाददाता - काठमाडौं
नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशमा समृद्धि, समानता र शान्ति सुव्यवस्थाको स्थापनाका लागि आफू दृढ प्रतिबद्ध रहेको बताएका छन्।
बिएल संवाददाता - काठमाडौं
जेन–जी आन्दोलनका क्रममा प्रदर्शनकारीहरूले उर्जामन्त्रीको घरबाट नेपाली रुपैयाँ र अमेरिकी डलरलगायत विदेशी मुद्राहरू हावामा उडाउँदै मनोरञ्जन लिएको भिडियो र तस्बिरहरू सामाजिक सञ्जालमा भाइरल भएको थियो।
बिएल संवाददाता - काठमाडौं
प्रधानमन्त्री सुशीला कार्कीले स्वास्थ्यमन्त्री बनाउन लागेकी पूर्व अतिरिक्त सचिव संगीता मिश्राविरुद्ध भ्रष्टाचार मुद्धा दायर भएको छ।
बिएल संवाददाता - काठमाडौं
मन्त्री अर्यालले अरु नेताहरू पनि भाग्न खोजिरहेको उल्लेख गर्दै उनीहरूलाई कसरी रोक्ने भनेर अध्ययन गरिरहेको भनेका छन्।
बिएल संवाददाता - काठमाडौं
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको महासचिव मोहन वैद्यले पदबाट राजीनामा दिएका छन्।
बिएल संवाददाता - काठमाडाैं
कैयौं सहरमा प्रहरी र आन्दोलनकारीबीच झडपहरू पनि भएका छन्। जसमा सुरक्षाकर्मीहरूले आन्दोलनकारीमाथि, अश्रुग्याँस र पानीका फोहरा प्रहार गरेका देखिन्छन्।
बिएल संवाददाता - काठमाडौं
बैठकमा गृह तथा रक्षा सचिवका साथै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख तथा प्रतिनिधि सहभागी हुनेछन्।
बिएल संवाददाता - काठमाडौं
मन्दिरमा रहेको कुटीमै उनी एक्लै बस्दै आएका थिए। शनिबार राति करिब २ बजेतिर उनीमाथि गाली प्रहार भएको थियो। त्यसपछि उनको घटनास्थलमै मृत्यु भयो।
बिएल संवाददाता - काठमाडौं
सडक र पुल निर्माणका लागि ठेक्का सम्झौता गरी काम नगरेर वर्षोंदेखि अलपत्र पारिएका थप ५० रुग्ण ठेक्का तोड्ने प्रक्रिया सुरु भएको छ।
बिएल संवाददाता - काठमाडौं
उल्लेखनीय रूपमा मौसम प्रणालीको प्रभाव नपरे पनि पश्चिमी वायुका कारण पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदलीसम्म हुने महाशाखाले जनाएको छ।
बिएल संवाददाता - काठमाडौं