बुधबार, २२ अप्रिल २०२६

पाँच युद्ध रोकेको दाबी गर्दै ट्रम्पले भने, ‘अब रुस-युकेनको पनि शीर्ष वार्ता हुन्छ’

ह्वाइट हाउसमा पत्रकारहरूलाई जवाफ दिँदै ट्रम्पले फेरि पनि भारत-पाकिस्तानसहित विभिन्न पाँच युद्ध रोकेको दाबी गरेका हुन्। भारत-पाकिस्तानको युद्ध आफूले नै रोकेको भन्ने दाबी ट्रम्पले ३० पटक गरिसकेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

भारतमाथि खनिए ट्रम्प, ५० प्रतिशत कर पुर्‍याएपछि भारतको कडा जवाफ

हामी फेरि दोहोर्‍याएर भन्छौं यो अनुचित र तर्कहीन निर्णय हो। भारत आफ्नो राष्ट्रिय हितका लागि आवश्यक सबै कदम उठाउन तयार छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

कहाँ पुर्‍याउला जनार्दन?

शासन प्रणाली राम्रो भए पनि यदि त्यसलाई सञ्चालन गर्ने व्यक्तिहरू वा संस्थाहरू सक्षम छैनन् भने शासन प्रणाली असफल हुन्छ। शासकीय अयोग्यता भनेको शासन प्रणालीको प्रभावकारिता घटाउने अवस्था हो, जहाँ सरकार वा प्रशासन जनताको हितमा प्रभावकारी सेवा दिन असमर्थ हुन्छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बान्टमवेट च्याम्पियन रविन्द्र ढाँटलाई राष्ट्रपतिको सम्मान

राष्ट्रपति रामचन्द्र पौडेलले खेलाडीको भविष्य खेल क्षेत्रमा नै सुरक्षित गर्नेतर्फ सरकारले विशेष ध्यान दिनुपर्ने बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रविलाई विश्वप्रकाशको काउन्टरः केरे केरे अदालतको आदेश मान्दिनँ रे? तिम्रो पिताजीको शासन हो?

उनले एउटै कसुरमा उनका सहयात्री छविलाल जोशीलाई थुनामा राख्दा रविलाई बाहिर छाड्न नमिल्ने भएकोले उनलाई पनि अदालतले थुनामा पठाएको जिकिर गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एमसीसीबारे प्रचण्डः आवश्यक परे आन्दोलन गर्ने बाटो राखेर ‘व्याख्यात्मक टिप्पणी’ लेख्यौं

उनले भने, ‘नेकपा कालमा मैले नै नेतृत्व गरेर एमसीसीबारे के गर्ने भनेर कार्यदल गठन गरिएको थियो। कार्यदलले अनुमोदन गर्न हुँदैन भन्ने निष्कर्षसहित प्रतिवेदन दिएको थियो।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रहरीको गोली लागेर युवकको मृत्यु भएपछि राजविराज अशान्त

सप्तरीको कमलपुरमा गएराति प्रहरीको गोली लागेर युवकको मृत्यु भएको घटनाको निष्पक्ष छानबिनको माग गर्दै राजविराजमा प्रदर्शन भइरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - राजविराज, सप्तरी

राप्रपाको प्रश्नः भिजिट भिसामा दिनकै १ लाख बुझ्ने गृहमन्त्रीको मुटु किन काँप्दैन?

‘भिजिट भिसाको विरोधी हामी होइनौं,’ उनले भनिन्, ‘तर यसको आडमा नेपाली नागरिकहरूलाई मार्ने, बलात्कार गर्ने, शोषण गर्ने र बाकसमा फर्काउने काम भइरहेको छ, त्यसको विरोधी हौं।’

बिएल संवाददाता

बिएल संवाददाता -

रविको पक्षमा हस्ताक्षर गर्न पुगेका कांग्रेसनिकट अर्थराज कोइराला पक्राउ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको पक्षमा हस्ताक्षर गर्न पुगेका सुनसरी वराहक्षेत्रका अर्थराज कोइरालालाई प्रहरीले पक्राउ गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - विराटनगर

रास्वपामा ‘कुलिङ पिरियड’- पूर्वराष्ट्रपति र उपराष्ट्रपतिलाई ढोका बन्द, कर्मचारीलाई दुईवर्ष ‘ग्याप’

त्यस्तै संवैधानिक नियुक्ति पाएका अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग र राष्ट्रिय मानवअधिकार आयोगको सदस्य वा पदाधिकारी पनि पार्टी सदस्य बन्न नपाउने प्रस्ताव गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रक्सी तस्करमाथि प्रहरीको गोली, एकजना मारिए

भारततिर मदिरा तस्करी रोक्न खोजेको प्रहरी टोली र स्थानीय तस्करहरूबीच सप्तरीमा झडप भएको छ। तस्कर र तस्करी हुन लागेको मदिरा नियन्त्रणका लिने क्रममा स्थानीयले आक्रमण गरेपछि प्रहरीले गोलीसमेत चलाउनुपर्‍यो।

बिएल संवाददाता

बिएल संवाददाता -

कोशीमा ट्रान्सफर्मर चोरी गर्ने गिरोह सक्रिय, १२ जना पक्राउ

पछिल्लो समय मोरङ, झापा र सुनसरीका दर्जनौं गाउँ-टोलमा टान्सफर्मर चोरीका घटना दोहोरिइरहेको अवस्थामा प्रहरीले विशेष अभियान नै संचालनमा ल्याएर चोरलाई पक्रन सफल भएको जनाएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - विराटनगर

सहकर्मीकै उजुरीमा पक्राउ परिन् शर्मिला वाइबा

साइबर ब्युरोको आग्रहमा कास्की प्रहरीले उनलाई पोखराको लेकसाइडबाट मंगलबार पक्राउ गरेको हो। वाइबालाई थप कारबाहीका लागि काठमाडौं पठाउने तयारी गरिएको कास्की प्रहरी प्रमुख एसपी श्यामबाबु ओलियाले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘सभापतिले केही कुरा मिलाउनु पर्ने छ भनेपछि सिलबन्दी नै समितिमा फिर्ता गर्न भनेको हुँ’

संघीय निजामति सेवा विधेयकमा ‘गम्भीर त्रुटी’ भएको निष्कर्ष निकाल्दै संसदीय छानबिन विशेष समितिले तयार पारेको प्रतिवेदन प्रतिनिधि सभामा पेश भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता -

कुलिङ पिरियड चलखेलमा दोषी को? राजेन्द्र पाण्डे भन्छन्, ‘सुरज दुरा, मिरा आचार्य र सुभाष भट्टराई’

छानबिन समितिले प्रतिवेदन तयार पार्नुअघि ‘कुलिङ पिरियड’सम्बन्धी सरोकार राख्ने कतिपय राजनीतिज्ञ र सरकारी अधिकारीहरूसँग कुराकानी गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

समितिमा रामहरिको बयानः रघुजीलाई फोन आएपछि हस्ताक्षर रोकियो

संसदीय छानबिन विशेष समितिले संघीय निजामति सेवा विधेयकको प्रतिवेदनमा ‘गम्भीर त्रुटी’ भएको निष्कर्ष निकालेको छ।

बिएल संवाददाता

बिएल संवाददाता -

माओवादी नेतृको दाबीः हामी सिंजाका संस्थापक राजा ‘नागराज’का सन्तान हौं

उनले माओवादी र गणतन्त्रमाथि प्रहार गर्नुअघि आफू ‘कहाँ उभिएको छु’ भनेर हेक्का राख्न पनि चेतावनी दिएकी छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बहुविवाहको चर्चाः आमाप्रतिको अपमान!

कसरी विस्वास गर्नु? मुटु छियाछिया भयो। श्रीमतीले बहुविवाह मुद्दा हाल्छिन् कि भन्ने डरले घरमा नल्याइ काठमाडौं लिएर गएका रहेछन्। गाउँ कै दाइले सम्झाउदै उनलाई सान्त्वना दिए। अझै पनि पत्याउनै गाह्रो भइरहेको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - रुकुम पूर्व

एमालेको बलमा कुलिङ पिरियड छलछामका ‘नाइके’लाई उन्मुक्ति

संसदीय छानबिन विशेष समितिले संघीय निजामति सेवा विधेयकको प्रतिवेदनमा ‘गम्भीर त्रुटी’ भएको निष्कर्ष निकालेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रतिनिधि सभा बैठक १ बजे, छानबिन समितिको प्रतिवेदन पेस हुँदै

आजको प्रतिनिधि सभाको बैठकमा संघीय निजामती सेवा विधेयकमा प्रस्तावित कुलिङ पिरियड छेडखानी सम्बन्धमा गठित छानबिन समितिको प्रतिवेदन पेस हुने भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं