५० करोडको ठेक्का अलपत्र पारेका इन्द्र बानियाँ बागमतीको मुख्यमन्त्री
नेपाली कांग्रेसका नेता बानियाँको स्वामित्वमा रहेको पिएस बानियाँ निर्माण सेवाले यो सडक विस्तारको जिम्मा पाएको भए पनि लामो समयदेखि काम अधुरो राखिएको छ ।
बिएल संवाददाता - काठमाडाैं