बिहिबार, १६ जुलाई २०२६

गुण्डुमा ‘ओली कुटी’ बनाइदिन्छौं- महेश बस्नेत

बुधबार एमाले अध्यक्ष केपी शर्मा ओलीको आगजनीबाट क्षतिग्रस्त बालकोटस्थित निजी निवासको अवलोकन गर्न पुगेका बस्नेतले गृहमन्त्री ओमप्रकाश अर्याल ‘अपराधीको मतियार’ भएको दाबी गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जलेको घर हेरेपछि ‌ओलीले भने, ‘एमालेका नेताहरूलाई छानिछानी टार्गेट गरिएको रहेछ’

बालकोट निवासमै सञ्चारकर्मीहरूसँग कुरा गर्दै ओलीले आफूलाई पटक–पटक लक्षित गर्दै आक्रमण गरिएको दाबी गरे। ‘देशभरि नै एमाले पार्टी कार्यालयहरू जलाइएका छन्। यसको तयारी पहिले देखिनै गरिएको थियो र खासगरी एमालेलाई टार्गेट गरिएको थियो,’ उनले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

निर्वाचनमा जानुपर्छ भन्ने पहिलो पार्टी माओवादी हो- प्रचण्ड

असाधारण परिस्थितीमा अन्तरिम सरकारले निर्वाचन हुनुपर्छ भनेदेखि नेकपा माओवादी पार्टीले सबैभन्दा पहिला केन्द्रिय समितिको बैठक बसेर निर्वाचनमा जाने निर्णय गरेको संयोजक प्रचण्डले जनाए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नेपाली नोटमा नेपाल संवत् लेखिनेछ : प्रधानमन्त्री

बुधबार नेपाल संवत् ११४६ को अवसरमा भक्तपुरको मध्यपुर थिमीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री सुशीला काकीले यसबारे जानकारी गराएकी हुन्। उनले सम्बन्धित पक्षसँग परामर्श गरी प्रक्रिया अघि बढाउने प्रतिबद्धता जनाएकि छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्रीसँग दश बुँदामा एमालेले भन्यो, ‘दलहरूलाई निरीह बनाएर चुनाव हुँदैन’

पर्याप्त प्रमाण विना नै वर्तमान सरकारले तत्कालीन प्रधानमन्त्रीको राहदानी रोक्का गर्ने र स्थानहद गर्ने जस्ता गैरजिम्मेवार कार्य गरेको छ, हाम्रो पार्टी यस्ता अनुचित कदम रोकिनु पर्छ भन्ने मान्यता राख्दछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

म्ह:पूजा र तिहार :  आत्मपूजनदेखि नयाँ वर्षको सुरुवातसम्म

म्ह:पूजा भन्नाले ‘आफूलाई आफैं पूजा गर्ने’ भन्ने अर्थ दिन्छ। नेवार परम्परामा यो केवल धार्मिक कर्म होइन, आत्मा, शरीर र चेतनाको पुर्नसंस्कार गर्ने प्रतिकात्मक अनुष्ठान हो।

बिएल संवाददाता

बिएल संवाददाता -

प्रधानमन्त्रीको आह्वान- आउनुहोस् चुनावका लागि सहकार्य गरौं

नेपाल संवत् ११४६ को सुरुवातमा ललितपुरमा आयोजित समारोहलाई सम्बोधन गर्दै कार्कीले चुनावका लागि भयरहित वातावरण बनाउनका लागि सरकार कटिवद्ध भएको पनि बताइन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

आजदेखि नेपाल संवत् ११४६

नेपाल सम्वत् ११४६ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ। यस सम्वतलाई नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सरकार र दलहरूबीच ‘चुनावी संवाद’- ‘दलहरू चुनाव चाहन्छन् तर, सरकारको भूमिकामा शंका’

प्रधानमन्त्री निवास बालुवाटारमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सबैजसो राजनीतिक दलहरूका दोस्रो तहका नेताहरू सहभागी थिए। प्रधानमन्त्री कार्कीले उक्त छलफलमा पर्यवेक्षकको भूमिकामा केदारभक्त माथेमा तथा विद्याधर मल्लिकलाई पनि बोलाएकी थिइन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

भ्रष्टाचार आरोपमा फ्रान्सका पूर्व राष्ट्रपति जेल चलान

त्यही फैसलालाई कार्यान्वयन गर्नका लागि उनी आज कारागार छिरेका हुन्। उनलाई छोड्न सँगै गएकी कार्ला ब्रुनी निकै भावुक देखिन्थिन्। उनी एक नायिका र मोडल पनि हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्रीसँग दश दलका दोस्रो तहका नेताहरू, माथेमा र मल्लिक पर्यवेक्षक

यो छलफलमा केदारभक्त माथेमा तथा विद्याधर मल्लिकलाई पनि राखिएको छ। उनीहरूलाई ‘पर्यवेक्षक’का रुपमा बोलाइएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जापानले पायो पहिलो महिला प्रधानमन्त्री

उनी सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी)कै नेता हुन्। जापानको सांसदमा रहेका ४६५ सांसदमध्ये उनले २३७ मत प्राप्त गर्दै प्रधानमन्त्रीमा चुनिएकी हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

चीनको ‘एकाधिकार’ खोस्न  अस्ट्रेलियासँग ट्रम्पको सम्झौता

जसमा अहिलेसम्म चीनको एकाधिकार छ। ‘रेअर अर्थ’ भनिने यो दुर्लभ खनिजको विश्वबजारको आधाभन्दा धेरै हिस्सा चीनको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अर्बौंसम्मको महसुल नतिर्ने उद्योगहरूको लाइन काट्यो प्राधिकरणले

मंगलबार बिहानदेखि जगदब्मा स्टील, रिलायन्स स्पिनिङ मिल्स, शिवम् सिमेन्ट, घोराही सिमेन्ट उद्योग,अर्घाखाँची सिमेन्ट तथा त्रिवेणी स्पिनिङलगायत उद्योगको विद्युत लाइन काटिएको प्राधिकरणले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राष्ट्रिय सम्मानसहित बिपिनकाे ‘अन्त्यष्टी’

इजरायल-हमासको युद्धको सुरुवातमा उनलाई हमासले बन्धक बनाएको थियो। यो दुई वर्षपछि युद्ध बिराम भयो र बन्धक साटफेर गर्नेक्रममा बिपिनको शव बुझाइएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारीमाथि दुर्व्यवहार

घर जाने क्रममा बाटोमा रोकेर केही अज्ञात व्यक्तिहरूले उनीमाथि दुर्व्यवहार गरेका बताइएको छ। अधिकारीले आफूमाथि दुर्व्यवहार भएको भन्दै प्रहरीमा उजुरी दिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - ललितपुर

कफिनमा फर्किए विपिन…

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री सुशिला कार्की लगायत उच्च पदस्थ अधिकारीहरूले राष्ट्रिय झण्डाले ढाकिएको उनको शवमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

आन्दोलनका क्रममा लुटिएका हतियार गृहमन्त्रीले नै लुकाएको कांग्रेस नेताको आशंका

नेपाली कांग्रेसका नेता भूपेन्द्रजंग शाहीले लुटिएका हतियार ओमप्रकाश अर्यालले नै लुकाएको आशंका उत्पन्न भएको बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं