सोमबार, १९ जनवरी २०२६

नेपाल र चीनबीच आठ सहमतिपत्रमा हस्ताक्षर

चारे दिने चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षी ली छ्याङबीचको दुई पक्षीय वार्तापछि मंगलबार उनीहरूको उपस्थितिमा विभिन्न आठ विषयमा सहयोग र सहकार्यसम्बन्धी सहमति पत्रमा हस्ताक्षर भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - बेइजिङ

ओलीलाई चिनियाँ समकक्षीको स्वागत, सी जिनपिङसँग भेट्ने तयारी

प्रधानमन्त्री ओलीको सम्मानमा चिनियाँ जनमुक्ति सेनाले ‘गार्ड अफ अनर’ प्रस्तुत गरेको थियो। समारोहमा अन्य चिनियाँ नेताहरु पनि सहभागी थिए।

बिएल संवाददाता

बिएल संवाददाता - बेइजिङ

सुदूरपश्चिमले बनायाे अहिलेसम्मकै उच्च स्काेर, सन्दीप विकेटविहीन

मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेकाे सुदूरपश्चिमले निर्धारित २० ओभरमा  ७ विकेट गुमाएर १८२ रन बनाएकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

रविलाई चितवन लगियो, समर्थकको नाराबाजी

सहकारीको रकम अपचलनमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई बयानका लागि चितवन लगिएको छ।  सोमबार काठमाडौंमा बयान सकिएपछि उनलई मंगलबार बिहान चितवन लगिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

प्रधानमन्त्री ओली र चिनियाँ उच्च नेतृत्वबीच आज द्विपक्षीय भेटवार्ता

चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ उच्च नेतृत्वबीच द्विपक्षीय औपचारिक भेटवार्ता हुँदैछ।  मंगलबार ‘ग्रेट हल अफ पिपल’ मा हुने उनीहरुको भेटवार्तामा द्विपक्षीय सहयोग आदानप्रदानलगायत विषयमा सम्झौता हुने कार्यक्रम छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

मध्यरातमा पर्यटनमन्त्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्दा...

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निर्माणाधीन समानान्तर ‘ट्याक्सी वे’, इन्टरनेशनल एप्रोन’ ‘ह्याङ्गर एप्रोन’ लगायत कामको स्थलगत अनुगमन गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

एनपिएलमा आज दुई खेल हुँदै

नेपाल प्रिमियर लिग (एनपीएल) मा आज मंगलबार दुई खेल हुँदै छ।त्रिवि क्रिकेट मैदानमा हुने पहिलो खेलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच  प्रतिस्पर्धा हुनेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

सर्केगाडको उपाध्यमा माओवादीकी तिमल्सिना विजयी

हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्षमा माओवादी केन्द्रकी  उम्मेदवार देवकी तिमल्सिना विजयी भएकी छिन्।  उनी कांग्रेसकी उम्मेदवार सविता बुढालाई ४३ मतले हराउँदै विजयी भएकी हुन्। तिमल्सिनाले १ हजार ६३६ मत प्राप्त गरिन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

कीर्तिपुरकाे मेयरमा काँग्रेसका कृष्णमान डंगोल निर्वाचित

काठमाडौँको कीर्तिपुर नगरपालिकाको मेयरमा काँग्रेसका कृष्णमान डंगोल निर्वाचित भएका छन्। सोमबार राती ९ बजे सार्वजनिक अन्तिम मतपरिणामअनुसार डंगोलले ५ हजार ३३४ मत प्राप्त गर्दै नगरप्रमुखमा विजयी प्राप्त गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

दाङमा टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार १ जनाको मृत्यु

दाङको घोराही उपमहानगरपालिका १० झारबैरा चोक नजिककै टिपरको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

गौरीशंकरकाे उपाध्यक्षमा एमालेकी शेर्पा विजयी

दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्षमा नेकपा एमालेकी उमा शेर्पा विजयी भएकी छन्। आइतबार भएको उपनिर्वाचनको मतपरिणामअनुसार शेर्पाले २ हजार ८०५ मत पाउँदै विजयी भएकी हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

चार दिने भ्रमणमा निस्किएका प्रधानमन्त्री ओली बेइजिङ

चिनियाँ समकक्षी ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओली चीनको बेइजिङ पुगेका हुन्। जनवादी गणतन्त्र चीनको चार दिने औपचारिक भ्रमणमा गएका उनलाई चिनियाँ कम्युनिष्ट पार्टीका वैदेशिक मामिलाका उपमन्त्री सुन बेइदोङले बेइजिङ क्यापिटल अन्तरराष्ट्रिय बिमानस्थलमा स्वागत गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

काँग्रेस-एमालेकाे गठबन्धनलाई हराउँदै पुथा उत्तरगंगाको उपाध्यक्षमा माओवादी विजयी

रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार नरपुरा बुढा विजयी भएकी छन्। आइतबार भएकाे उपनिर्वाचनकाे अन्तिम मत परिणामअनुसार सत्ता गठबन्धनका उम्मेदवारलाई हराउँदै माओवादीकी बुढा विजयी भएकी हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

आफ्नाे सांसदलाई कारबाही नगरेपछि जनमत पार्टीले माग्याे सभामुखकाे राजीनामा, संसद अवरूद्ध गर्ने चेतावनी

संघीय संसद सचिवालयले मधेशीहरूप्रति देखाएको रंगभेदी र नश्लवादी व्यवहार र नीतिको संसद्मासमेत विरोध गर्ने बताएकाे छ। साथै संघीय संसद सचिवालयले आफ्नो नश्ववादी निर्णय नसच्चाए संसद अवरूद्ध गर्न बाध्य हुने चेतावनी दिएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

स्थानीय तह उपनिर्वाचन: कुन दलले कति जिते?

सोमबार बिहान सम्पन्न मतगणनाको पछिल्लो परिणामअनुसार हालसम्म नेपाली कांग्रेसले १६ वडा जितेर पहिलो स्थान हासिल गरेकाे छ। त्यस्तै, नेकपा (माओवादी केन्द्र) एउटा गाउँपालिका अध्यक्ष, एउटा उपाध्यक्षसहित ६ वटा वडा जितेर दोस्रो स्थानमा रहेको छ भने एक अध्यक्ष, एक उपाध्यक्षसहित पाँच वटा वडा जितेको नेकपा (एमाले) तेस्रो स्थानमा छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एनपिएल: चितवन राइनाेजको विजयी सुरुवात

नेपाल प्रिमियर लिग (एनपिएल)मा चितवन राइनाेजले विजयी सुरुवात गरेको छ। आइतबार भएको पहिलो खेलमा चितवनले काठमान्डु गुर्खाजलाई ५ विकेटले पराजित गर्दै चितवनले विजयी सुरुवात गरेको हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

कीर्तिपुर-४ को वडाध्यक्षमा कांग्रेसका बानियाँ विजयी

काठमाडौँकाे कीर्तिपुर नगरपालिकाको वडा नम्बर ४ को अध्यक्षमा कांग्रेसका राजेन्द्र बानियाँ विजयी भएका छन्। आइतबार भएकाे उपनिर्वाचनकाे अन्तिम मत परिणामअनुसार बानियाँले ७ सय ४२ मत ल्याएर विजयी भएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्री ओली चीन प्रस्थान (तस्बिरहरू)

प्रधानमन्त्री केपी शर्मा ओली चार दिने औपचारिक भ्रमणका लागि चीन प्रस्थान गरेका छन्। चीनका प्रधानमन्त्री ली छ्याङको निमन्त्रणामा उनी साेमबार बिहान चीनको बेइजिङ प्रस्थान गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ग्रामथान गाउँपालिका अध्यक्षमा माओवादीका माझी विजयी

मोरङको ग्रामथान गाउँपालका अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार नमोनारायण माझी विजयी भएका छन्। ६ हजार ९६९ मत प्राप्त गर्दै माझी अध्यक्षमा निर्वाचित भएका हुन्। उनका प्रतिद्वन्द्वी कांग्रेसका बलराम सरदार थारुले ५ हजार ३३३ मत प्राप्त गर्दै दोस्रो भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - माेरङ