तीनवटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
आइतबार संघीय संसदअन्तर्गत विभिन्न तीनवटा समितिको बैठक बस्दैछ। जसअनुसार आज उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक विहान ११ः३० बजे सिंहदरबारमा बस्नेछ। बैठकमा विद्युतीय व्यापारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० माथि छलफल गरिनेछ।
बिएल संवाददाता - काठमाडौं