बर्मेली ओली-मोदीले थाइल्याण्डमा भेटेका ‘क्रुर शासक’विरुद्ध नाराबाजी
बिमस्टेक बैठक चलिरहेको बैंककको सांग्रिला होटलमा एकजना युवाले उनीविरुद्ध नारा लगाउँदै एकल प्रदर्शन गरेका थिए। उच्च शिक्षा हासिल गरिहेका ती युवकलाई प्रहरीले तत्कालै गिरफ्तार गरेको थियो।
बिएल संवाददाता - काठमाडाैं