प्रधानमन्त्री ओलीले राष्ट्रिय गौरवका आयोजनाहरूको ब्रिफिङ लिँदै
आइतबार राष्ट्रिय गौरवका आयोजनाहरूको अवस्था बारे जानकारी लिन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा दिउँसो ३ बजे बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको हो।
बिएल संवाददाता - काठमाडौँ