शनिबार, १८ जुलाई २०२६

जहाज पठाएर नेपाली विद्यार्थीको उद्दार गर्न चन्द्र भण्डारीको माग

ओडिसाको कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा अध्ययनरत नेपाली छात्रा प्रकृती लम्सालको मृत्युपछि उत्पन्न तनावमा र नेपालीप्रति गरिएको व्यवहारप्रति सरकार मौन रहेको प्रति भण्डारीले आपत्ति जनाएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रकृतीका पिता भन्छन्- ‘हाम्रो माग न्याय हो अरु केही चाहिँदैन’

मंगलबार घटनास्थल पुगेका लम्सालले भारतीय मिडियासँगको कुराकानीमा ह्यारेसमेन्ट र इमोसनल ब्ल्याकमेलिङका कारण छोरीले आत्महत्या गरेको सूचना पाएको भन्दै मृत्युका सम्बन्धमा निष्पक्ष छानबिन गर्न आग्रह गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सोमबार सभामुखले बोल्न दिएनन, मंगलबार समय दिँदा सुमना बोलिनन्

भारतको ओडिसास्थित किट कलेजमा नेपाली छात्राको आत्महत्या प्रकरणमा नेपाली विद्यार्थीहरूमाथि भएको दुर्व्यवहारका बारेमा बोल्न खोज्दा सोमबार सभामुखले समय नदिएपछि उनी आक्रोशित थिइन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नेपाली विद्यार्थीको सुरक्षाका लागि ओडिसा पुग्यो नेपाल प्रहरीको टोली

आइतबार विश्वविद्यालयको होस्टलमा बुटवलकी प्रकृती लम्साल शंकास्पद रुपमा मृत भेटिएकी थिइन्। घटनाको सत्यतथ्य छानबिनको माग गर्दा करिब ५०० नेपाली विद्यार्थीहरूलाई कुटपिट गर्दै क्याम्पसबाट निष्कासन गरेपछि सर्वत्र विरोध भइरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

तारिखका लागि काठमाडौं अदालतमा उपस्थित भए रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन्। स्वर्णलक्ष्मी सहकारी बचत अपचलनको विचाराधीन आफूविरुद्धको मुद्दामा पहिलो तारिखका लागि उनी अदालत पुगेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

किट कलेजले गर्‍यो प्रकृतिलाई दबाब दिने पाँच कर्मचारीलाई कारबाही

भारतको ओडिसास्थित किट कलेजले नेपाली छात्रा प्रकृति लम्सालकाे मृत्यु प्रकरणमा पाँच जना कर्मचारीलाई कारबाही गरेकाे छ। दुई सुरक्षा गार्डहरूलाई निष्कासित गरिएको छ भने तीन कर्मचारीहरू निलम्बनमा परेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

बूढानीलकण्ठमा प्रहरीले मार्‍याे छापा, समातिए २४ भारतीय

काठमाडौंको बूढानीलकण्ठमा २४ भारतीय नागरिकलाई पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोमबार राति छापा मारेर उनीहरूलाई पक्राउ गरेकाे हाे।   अनलाइन जुवा तथा बेटिङ खेलाएको आरोपमा पक्राउ परेका उनीहरूकाे साथबाट२१ थान मोबाइल, ३८ थान ल्यापटप समेत बरामद गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

प्रकृति लम्सालको न्यायका लागि नेविसंघले गर्‍यो प्रर्दशन

भारतको उडिसास्थित केआईआईटीमा मृत भेटिएकी प्रकृति लम्सालका लागि न्यायको माग गर्दै नेविसंघले प्रदर्शन गरेको छ। मंगलबार पद्मा कन्या क्याम्पसमा अध्ययनरत नेविसंघका नेता कार्यकर्ताले न्यायको पक्षमा बागबजारमा प्रदर्शन गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

रामबहादुर बमजनविरूद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा, साढे ८ करोड बिगो

रामबहादुर बमजनविरूद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको छ। आफूलाई तपश्वी दाबी गर्दै बाल यौन दुरूपयोग गरेका उनीविरूद्ध सोमबार मुद्दा दायर भएको हो।  नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले बमजनलाई २०८० पुस २४ गते पक्राउ गरेको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

प्रकृती मृत्यु प्रकरण: मृत भेटिएको घटना अनुसन्धान गर्न भारतीय विद्यार्थी परिषद्को माग

भारतीय राज्य ओडिसाको राजधानी भुवनेश्वरस्थित इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थी होस्टेलमा मृत भेटिएको घटना अनुसन्धान गर्न अखिल भारतीय विद्यार्थी परिषद्ले माग गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

प्रचण्डलाई ओलीको चेतावनी- बकबास गर्दै हिँडे धेरै षड्यन्त्रको पर्दाफास गर्दिनु नपरोस्

प्रधानमन्त्री ओलीले एमालेको नेतृत्वले मात्र देश विकास गर्न सक्ने बताउँदै महासचिव शंकर पोखरेललाई चुनाव जिताएर नपठाउँदा विकासको अभियान अघि बढाउन आफूलाई केही समस्या भएको बताए। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुुष्पकमल दाहालले सत्ता बाहिर पुुगेपछि अहिले आत्तिएर अनेक आरोप लगाएको टिप्पणी गर्दै अध्यक्ष ओलीले एमालेविरुद्ध आउने कुनै हल्लाको पछाडि नलग्न आग्रह गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पकृती मृत्यु प्रकरण- पक्राउ परे आरोपी, नेपाली विद्यार्थीको निलम्बन फुकुवा

विश्वविद्यालयले विज्ञप्तिमार्फत भनेको छ, ‘विद्यार्थीहरूलाई क्याम्पसमा फर्किन प्रोत्साहन गरिन्छ। यस अवधिमा उनीहरूको शैक्षिक गतिबिधिलाई बाधा पुर्‍याइने छैन र विश्वविद्यालयले उनीहरूको हेरविचार गर्नेछ। शान्ति कायम राख्न र पीडितलाई उचित न्याय सुनिश्चित गर्ने यो कदम चालिएको थियो।’

बिएल संवाददाता

बिएल संवाददाता - भारत

सुमनाले स्टन्ट गरिन्ः सभामुखको सचिवालय

संसद बैठक बस्नुअघि सबै दलका सचेतक र प्रमुख सचेतकहरूसँग छलफल गरेर आकस्मिक समयमा बोल्ने सांसद र विषय टुंगो लगाइन्छ। आकस्मिक समयपछि शून्य समयका लागि समय दिइन्छ र त्यसपछि सदनको बाँकी कामकारबाही सुरु हुन्छ। यतिसम्म कि संसद अवरुद्ध नै गर्ने भएपनि कार्यव्यवस्था समितिको बैठकमा जानकारी गराउने प्रचलन छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गृहमन्त्रीले प्रहरी विधेयक भनेर नागरिकता विधेयक पेस गरेपछि…

गृहमन्त्रीले प्रहरी विधेयक भनेर नागरिकता विधेयक प्रस्तुत गर्दासमेत सभामुखले पत्तो नै पाएनन्। गृहमन्त्रीले नागरिकता संशोधनसम्बन्धि विधेयक प्रस्तुत गरे, सभामुखले भने प्रहरीसम्बन्धि विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावमाथिको छलफल अघि बढाएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अरुले आएर देश बनाइदिँदैन: प्रधानमन्त्री

‘४० वर्ष अगाडि छिमेकी चीन गरिब मुलुक थियो। अहिले आफ्नै मेहनतले सम्पन्न भइसकेको छ। हामीले पनि प्रविधि प्रयोगको ल्याकत बढाएर आफैंले देशको विकास गर्नुपर्छ। कुन ठाउँमा के उत्पादन हुन्छ भन्ने पहिचान गरेर ठूलो परिणाममा खेती र उत्पादन गर्न सकेमा बजार पाइन्छ। त्यस कारण हामीले त्यस्ता उत्पादनमा लाग्नुुपर्छ। उद्योगहरु स्थापनाका लगानी विस्तार गर्नुपर्छ।’

बिएल संवाददाता

बिएल संवाददाता - दाङ

भारतमा नेपाली छात्राको मृत्यु प्रकरणमा प्रधानमन्त्रीको चासो, कुटनीतिक पहल थालेको जानकारी

भारतको ओडिशास्थित केआईआईटी विश्वविद्यालयमा बीटेक तेस्रो वर्षमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको आत्महत्या शंकास्पद रहेको त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीहरूले बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सुमनाको आरोप- सभामुखले भारतमा आत्महत्या गरेकी छात्राको विषयमा बोल्न दिएनन्

संसदमा प्रधानमन्त्रीलाई कसरी प्रश्न सोध्ने भन्ने कक्षा सञ्चालन लिन, सांसदलाई झोले किन भनियो भन्ने गुनासो सुन्नलाई मात्र आकस्मिक समय दिएको तर नेपाली विद्यार्थी विदेशमा मारिँदा र अनाहकमा सयौँले दुख पाउँदा उक्त विषयले संसदमा प्रवेश नपाएको उनले बताइन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सभामुखले बोल्न नदिएपछि रिसाउँदै हिडिन् सुमना, बैठक बहिष्कार

सोमबार प्रतिनिधिसभा बैठकमा आकस्मिक समयमा बोल्नका लागि सुमनाले समय माग गरेकी थिइन्। तर, सभामुख देवराज घिमिरेले समय नदिएपछि उनी रिसाउँदै सदनबाट बाहिरिएकी हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

भारतमा नेपाली विद्यार्थीमाथि अत्याचार, कुटिकुटि होस्टलबाट निकालियो (भिडियोसहित)

पत्रकार झाका अनुसार जबरजस्ती होस्टलबाट निकाल्दै नेपाली छात्रहरूलाई रल्वे स्टेसनमा पठाइएको छ। र, सबैको फोन फुटाइएको छ। गर्ल्स होस्टलमा रहेका विद्यार्थीहरूलाई पनि खाना खान दिएको छैन।

बिएल संवाददाता

बिएल संवाददाता - भारत

कुम्भ मेलामा स्नान गरेर फर्किदा नेपाली सवार गाडी दुर्घटना, तीन जनाको मृत्यु

कुम्भमेलाबाट फर्किँदै गर्दा युपी ५३ एफ डी ४२८८ नम्बरको भारतीय गाडी भारत उत्तर प्रदेशको आजमगढ बाराणसी रोडको डिभाडरमा ठोक्किएर गाडी दुर्घटना भएको हाे। दुर्घटनामा सवारी चालकसहित पाँच जना घाइते भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं