विष्णु पौडेल र धनराज आचार्यको सघन कक्षमा उपचार हुँदै
अस्पतालका निर्देशक डा. किरणकिशोर नकर्मीका अनुसार प्रारम्भिक मूल्यांकन अनुसार उनीहरूको शरीरको ५ देखि ६ प्रतिशत भाग जलेको जानकारी दिएका छन्। तर अनुहारमा जलन भएकोले श्वासनली र फोक्सोमा असर पर्न सक्ने सम्भावना रहेकोले उच्च निगरानीमा उपचार गर्नुपर्ने आवश्यकता देखिएको उनले बताएका छन्।
बिएल संवाददाता - काठमाडौं