संसदमा सत्तापक्षलाई प्रचण्डकाे खबरदारी (पूर्णपाठ)
उनले नेपाल विद्युत प्राधिकरणले उठाउन बाँकी बक्यौताकाे विषयमा संसदमा कुरा उठाए। विद्युत प्राधिकरणले उठाउन बाँकी करिव २२ अर्ब बक्यौता उठाउने निर्णय मन्त्रिपरिषद्बाटै गर्न उनले सरकारलाई चुनौती दिए।
बिएल संवाददाता - काठमाडौं