दुई तिहाइको अहंकार देखाए बंगलादेश र श्रीलंकाको हालत हुन्छ भनेर सम्झाएको छु: प्रचण्ड
उनले भने, ‘दुई तिहाइको अंहकार नदेखाउनोस् भनेर सम्झाएको मात्र छु। उहाँहरुले अलि बढी गर्न थाल्नु भो भने भ्रष्टाचारका विरुद्ध सडकमा आउँछौँ। दुई तिहाइको घमण्ड नगर्नाेस्, तपाईंहरु सुध्रिनुहोस्, राम्रो कामको समर्थन नै हुने छ तर तर लक्षण राम्रो गर्नेजस्तो देखिएको छैन। गल्ती गर्दै गए प्रतिपक्षले छाड्ने छैन, अहिले बेलैमा सचेत मात्रै गराइएको हो।’
बिएल संवाददाता - धनगढी