भ्रष्टाचारको मुद्दामा ५ वर्षे हदम्याद मान्य हुँदैन: रवि लामिछान
‘म आफ्नाेतर्फबाट र आफ्नाे दलकाेतर्फबाट सिंगाे सदन र सिंगाे देशलाई जानकारी गराउन चाहन्छु कि भ्रष्टाचारको मुद्दामा ५ वर्षे हदम्याद मान्य हुने छैन। नाे इफ नाे बट, हाम्राे कुरा क्लियर कट। ५ वर्षे लागू हुने छैन’, उनले भने, ‘भ्रष्टाचारको मुद्दामा कुनै पनि किसिमकाे हदम्याद राखिनु हुँदैन, हामी यसमा स्पष्ट छाैँ।’
बिएल संवाददाता - काठमाडौं