राष्ट्रिय सुरक्षा सल्लाहकार वैरागीले दिए राजीनामा
राष्ट्रिय सुरक्षा परिषद्का राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास वैरागीले राजीनामा दिएका छन्। वैरागीले गत साउन ९ गते नै राजीनामा दिएका हुन्।
बिएल संवाददाता - काठमाडौं
राष्ट्रिय सुरक्षा परिषद्का राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास वैरागीले राजीनामा दिएका छन्। वैरागीले गत साउन ९ गते नै राजीनामा दिएका हुन्।
बिएल संवाददाता - काठमाडौं
काठमाडौँको गोँगबुस्थित नयाँ बसपार्कमा पार्किङ गरेर राखेको बसभित्र एक युवकको शव भेटिएको छ। बसपार्कभित्र २ महिनादेखि पार्किङ गरेर राखेको बा २ ख २३४४ नम्बरको बसभित्र युवकको शव भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी तथा प्रवक्ता नवराज अधिकारीले जानकारी दिए।
बिएल संवाददाता - काठमाडौं
काठमाडौँको बल्खु, तरकारी बजार, बाफल, धोबिखोला करिडोर, सुन्दरीघाट क्षेत्रमा डुबान भएको थियो। काठमाडौँको फुटुङको नागपोखरीमा पहिरो खस्दा एक घरमा क्षति भएको छ। नयाँ बसपार्क, मितेरी पुल क्षेत्र पनि डुबानमा परेको छ।
बिएल संवाददाता - काठमाडौं
मंगलबार राति परेको अविरल वर्षाको कारण बाढीमा फसेका १५ जनाको उद्दार भएकाे छ। काठमाडाैँकाे कीर्तिपुर नगरपालिका-१० स्थित सुन्दरीघाटमा रहेको राधा स्वामी एरियामा फसेका १५ जनाको सशस्त्र प्रहरीले बुधबार उद्दार गरेकाे हाे।
बिएल संवाददाता - काठमाडौं
हमासले आफ्ना प्रमुख नेता इस्माइल हानिया इजरेली कारबाहीमा तेहरानमा मारिएको जनाएको छ। हमासले एक विज्ञप्ति जारी गर्दै उनी मारिएको पुष्टि गरेको बीबीसीले जनाएकाे छ।
बिएल संवाददाता - काठमाडाैँ
गएरातिराति ११ बजेदेखि भइरहेको वर्षाका कारण वाग्मती र यसका सहायक नदीहरू हनुमन्ते, मनोहरा, धोविखोला, विष्णुमती, नख्खु, बल्खुखोलालगायत सबैमा जलसतह सतर्कता तहदेखि खतराको तह आसपास रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। तस्बिरहरु:
बिएल संवाददाता - काठमाडाैं
एमाले अध्यक्ष ओली भन्नलाई त ‘ आफू पनि भ्रष्टाचार गर्दिन र अरूलाई पनि गर्न दिन्न’ भन्छन्।तर, गर्ने बेलामा उनी आफू पनि भ्रष्टाचार मात्र गर्छन् र अरूलाई पनि भ्रष्टाचार मात्रै गर्न दिन्छन्। गणतन्त्र नेपालमा भ्रष्टाचारलाई संस्थागत गर्न उनको अहम् योगदान छ। नीतिगत भ्रष्टाचारमा महारथ प्राप्त उनले एमालेको एउटा पूरै पुस्तालाई भ्रष्ट बनाए।ओली कालमा देशमा भ्रष्टाचार नहुने र सुशासन कायम हुने कुरा त ‘सम्झिने पानी छम्किने’ मात्र हो ।
बिएल संवाददाता - वासिङ्टन डीसी
धरहरा बनिसकेकै छैन। जमिनमुनिको तलालाई पनि जोड्ने हो भने यो जम्मा २५ तलाको हुन्छ। तर मुख्य प्रयोग भने तेस्रो तलादेखि २२ औं तलासम्म हुन्छ। भूमिगत भनिएका दुई तलाहरू पार्किङका लागि हो। जमिनमा एक तला छ। त्यसपछि धरहराका मुख्य तलाहरू सुरु हुन्छ। त्यसको व्यवस्थापन र कार्यविधि नबन्दै त्यसमा काठमाडौँ महानगरले आफूखुसी पार्किङ खुल्ला गरिदियो।
बिएल संवाददाता - काठमाडौं
उनले भने, ‘आगामी निर्वाचनमा एक्लै चुनावमा लड्ने तयारी गर्नुपर्छ। गठबन्धभित्र अरु पार्टीहरुलाई पनि सन्तुलन गर्नुपर्ने हुदाँ हाम्रो विचार, सिद्धान्त, राजनीतिक कार्यदिशा जनतामाझ लाने मौका मिलेको थिएन। अब जनतामा जाने निष्कर्षमा पुगेका छौँ।’
बिएल संवाददाता - काठमाडौं
बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले विश्वासको मत पाएका छन्।
बिएल संवाददाता - काठमाडौं
‘हवाइ र सवारी दुर्घटनाका घटनाहरु भइरहेका छन्। हामीले राजमार्गका सडकमा लामो जरा भएका बिरुवाहरु लगाउने र नयाँ निर्माण गर्दा सुरक्षित हुने गरी डिजाइन गर्ने गर्नुपर्छ। रेल र पानीजहाज चलाउने हाम्रो योजना छ। रेलका लागि जनतको माग छ। हाम्रो प्राथमिकता यसमा रहनेछ’, उनले भने।
बिएल संवाददाता - काठमाडौं
यो सरकार पनि कति दिन चल्ने हो र भनेर भ्रम फैलाइरहेकाे भन्दै आफूले सहमति बमोजिम दुई वर्ष पुग्ने एक साताअघि राजीनामा दिने र त्यसपछि कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा चुनावसम्म जाने बताए।
बिएल संवाददाता - काठमाडौं
उनले भने, ‘यस सरकारलाई असफल हुने कुनै छुट छैन। अन्तिम हो यो भने जस्तै नै हो। अर्को के कुरामा पनि ढुक्क हुन आग्रह गर्दछु म भने असफल हुने छुट नभएको मात्र होइन। यो असफल कुनै हालतमा पनि हुँदैन। यो असफल हुन बनेको होइन। त्यसैले पनि असफल हुँदैन, सफल हुन्छ। भाग्य छ भन्दैमा डोकोमा दुध दोएर अड्डिँदैन भनेझैँ हातमा हात बाँधेर बसेर चाहिँ केही हुँदैन।’
बिएल संवाददाता - काठमाडौं
नेपाली कांग्रेसलाई कोशी प्रदेश सरकारमा सहभागी हुने मन्त्री छान्न सकस परेको छ। आकांक्षी धेरै भएपछि कांग्रेसलाई मन्त्री छान्न सकस भएकाे हाे। विराटनगरमा बसेको काँग्रेस कोशी प्रदेश समितिको बैठकले मन्त्री छनौटको लागि मापदण्ड बनाएको छ।
बिएल संवाददाता - विराटनगर
अहिले वैदेशिक रोजगारीको नाममा विभिन्न ठगहरु देखा परे। ठग र तस्करीको सञ्जाल बनाउने भए। यिनिहरुको राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा सञ्जाल बनाइसकेपछि फ्रि भिजा फ्रि टिकट भनेर हाम्रा चेलीहरुलाई विशेषगरी खाडी मुलुकमा लगेर घरेलु कामदारका रुपमा मानव बेचबिखन गर्ने गरिरहेका छन्।
बिएल संवाददाता - काठमाडौं
मुख्यमन्त्री लामाले विश्वासको मत लिने प्रयोजनका लागि बागमती प्रदेश सभा सचिवालयमा पत्र दर्ता भइसकेको छ। आज दिउँसो ३ बजे बस्ने प्रदेश सभा बैठकमा उनले विश्वासको मत लिने बताइएको छ। नेपाली कांग्रेस संसदीय दलका नेतासमेत रहेका लामा गत साउन ८ गते एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए। मुख्यमन्त्री नियुक्त हुँदा उनलाई कांग्रेसका ३७ र एमालेका २७ गरी ६४ सांसदको समर्थन रहेको छ। मुख्यमन्त्रीमा नियुक्त भएका लामाले बागमती सरकारलाई पूर्णतासमेत दिइसकेका छन्।
बिएल संवाददाता - हेटौंडा
सरकारले १८ देशका लागि राजदूत सिफारिस गरेको छ।
बिएल संवाददाता - काठमाडाैँ
लिटिल बुद्ध भनेर आफूलाई चिनाउने तपस्बी रामबहादुर बम्जनलाई व्यक्ति बेपत्ता मुद्धामा ३ लाख रुपैया धरौटी माग गरिएको छ। सिन्धुपाल्चोक जिल्ला अदालतकी न्यायाधीश भगवती शर्माको इजलासले उनलाई थुनछेक आदेश दिँदै ३ लाख धरौटी माग गरेको हो।
बिएल संवाददाता - काठमाडौँ
संसदीय सुनुवाइ समितिले निर्वाचन आयुक्तमा सिफारिस भएका कृष्णमान प्रधानको नाम अस्वीकृत गर्ने निर्णय गरेको छ। सोमबार बसेको बैठकले प्रधानको नाम अस्वीकार गरेको हो।
बिएल संवाददाता - काठमाडाैं
उनले भने, ‘विश्व बैंकबाट प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम पहिलो चरण अन्तर्गत उपलब्ध हुने ७४.६ मिलियन अर्थात एक हजार मिलियन अमेरिकी डलर १३ अर्ब ३३ करोड नेपाली बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय भएको छ।’
बिएल संवाददाता - काठमाडौं
१ .
२ .
३ .
४ .
५ .