बुधबार, ०३ सेप्टेम्बर २०२५

बालेनले ‘अत्याचार’ गरे, नेताहरू भेट्नै आएनन्

अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति र काठमाडौँ महानगरपालिकाले बस्तीका संरचनामा शुक्रबार डोजर चलाएर घर–टहरा भत्काइदिएपछि अवस्था असामान्य छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

मन्त्रालयहरूमा ढिलासुस्ती बढ्न थाल्यो: उपप्रधानमन्त्री

सोमबार काठमाडौंमा आयोजित कार्यसम्पादन समितिको बैठकलाई सम्बोधन गर्दै उनले जनताको सेवा, सुविधाको लागि काम गर्न भनेर मन्त्रालयहरु गठन भएको भन्दै संस्थालाई अघि बढाउने काममा कमि कमजोरी र ढिला सुस्ती देखिएको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

नेपाली सेनालाई भारतको उपहार: गाडी, घोडा र कुकुर

प्रधान सेनापति अशोककुमार सिग्देलसँग भेटवार्तापछि दूतावासको समन्वयमा उनले भारतका तर्फबाट केही स्ट्राइकिङ भेइकल, घोडा तथा कुकुरहरू उपहार दिएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

पैंतालित वर्षदेखि एमाले नै छु, अध्यक्ष ज्यूले के भन्नुभयो उहाँलाई नै सोध्नुस्: विद्या भण्डारी

बिराटनगर पुगेकी उनले बिमानस्थलमै त्यहाँका पत्रकारहरूसँग कुराकानी गर्दै भण्डारीले आफूले बिराटनगरमै नेकपा एमालेको सपथ लिएको ४५ वर्ष बितिसकेको बताइन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

कोशी सरकारको आफ्नै राजस्व कार्यालय

आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर राना मगरले कार्यालयको उद्घाटन गर्दै प्रदेशले लक्ष्यअनुसार राजस्व संकलन गर्न नसकेको अवस्थामा नयाँ कार्यालय आवश्यक भएको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

मधेसवादी दलका नेताहरूलाई भेटेर दिल्ली उड्दै मिश्री

आइतबार नै राष्ट्रपति, प्रधानमन्त्री र सत्ता अनि प्रतिपक्ष दलका नेताहरूलाई समेत भेटेका मिश्री बिहानै पशुपतिनाथको दर्शन गर्न पुगेका थिए। त्यसपछि उनी सिधै जंगी अड्डा पुगेर नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देललाई भेटेक छन्।

बिएल संवाददाता

बिएल संवाददाता -

जलवायु संकटले निम्याउँदैछ विनाश

वन तथा वातावरणमन्त्री ऐन बहादुर साहीले सोमबार हिन्दूकुश हिमालय संसदीय बैठकलाई सम्बोधन गर्दै जलवायु परिवर्तनका कारण नेपालले गम्भीर असर बेहोर्नुपरेको बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

टप एण्ड टी–२० सिरिजमा नेपालको लगातार तेस्रो हार

अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एण्ड टी–२० सिरिजको आफ्तो तेस्रो खेलमा नेपालले लगातार तेस्रो हार व्यहोरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

युक्रेन नेटोमा सामेल हुनेछैन, ट्रम्पले शर्त राखे ‘क्राइमिया पनि रुसकै हुनेछ’

‘युक्रेनका राष्ट्रपति जेलेन्स्कीले चाहे भने रुससँगको युद्ध तत्कालै समाप्त गर्न सकिन्छ। अब जेलेन्स्कीमाथि नै निर्भर छ कि युद्ध समाप्त हुन्छ वा लडाईं जारी रहन्छ’ ट्रम्पले भनेका छन् ‘एकपटक याद गरौं, यो युद्ध कसरी सुरुवात भएको थियो। ओबामाले दिएको क्राइमिया अब युक्रेनले पाउने छैन। र युक्रेन नेटोमा पनि सामेल हुन पाउनेछैन। कतिपय कुराहरू कहिल्यै परिवर्तन हुँदैनन्।’ बिनायुद्ध ओबामाको पालामा क्राइमिया रुसमा गाभिएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

बाढीपछि क्लान्त पाकिस्तानको पख्तुनख्वा (तस्विरहरू)

पाकिस्तानको उत्तरी क्षेत्रमा भीषण वर्षाका कारण आएको बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या तीन सय ३२ नाघेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सीपी राधाकृष्णन उपराष्ट्रपतिका लागि एनडीएका उम्मेदवार

हाल महाराष्ट्रका राज्यपालको जिम्मेवारीमा रहेका राधाकृष्णनलाई उपराष्ट्रपति पदका लागि एनडीएको तर्फबाट आधिकारिक उम्मेदवार घोषणा गरिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता -

बुढानीलकण्ठमा मोटर साइकल र स्कुटर ठोक्किए, दुईजनाको मृत्यु

बुढानीलकण्ठमा एउटा मोटरसाइकल र स्कुटर एकआपसमा जुध्दा दुईजनाको मृत्यु भएको छ। सोमबार बिहान २ बजेतिर बुढानीकण्ठको स्पेसल चोकमा उक्त दुर्घटना भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

ओलीको भारत भ्रमण: ‘बिहार’को निम्तो र मिश्रीको ‘उपरखुट्टी’

ओली प्रधानमन्त्री भएको लगभग १४ महिनापछि आइतबार ओलीका लागि मोदीको ‘निम्तो’ लिएर भारतका विदेश सचिव बिक्रम मिश्री काठमाडौं ओर्लिए। त्रिभुवन विमानस्थलमा ओर्लिएर सिधै होटल द्वारिकामा केहीबेर आराम गरेपछि मिश्रीको ‘म्याराथन भेटघाट’ सुरु भयो। भेटघाटको रफ्तार यस्तो थियो कि उनले केही घण्टाभित्रै नेपालका प्रधानमन्त्री, राष्ट्रपतिदेखि लिएर सत्ता घटक र प्रतिपक्ष दलका नेताहरूलाई समेत भेट्न भ्याइसकेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

फेरि ह्वाइट हाउसमा जेलेन्स्की, साक्षी हुनेछन् युरोपेली नेताहरू

अलास्का वार्तामा पुटिनले अघि सारेका प्रस्तावहरूमा सम्झौताका लागि ट्रम्पले जेलेन्स्कीलाई बोलाएका हुन्। खासगरी युद्ध बिरामभन्दा पनि सिधै ‘शान्ति सम्झौता’का लागि ट्रम्पले जलेन्स्कीलाई दबाव दिनेछन्। तर यसपालि जेलेन्स्की एक्लै भने छैनन्। ट्रम्पसँगको यो वार्तामा युरोपेली राष्ट्रका शक्तिशाली नेताहरू पनि साक्षी हुँदैछन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

बिपिनका आमा र बहिनीलाई प्रधानमन्त्रीको सन्देश ‘सरकार साथमा छ’

प्रधानमन्त्री केपी शर्मा ओलीले बिपिन जोशीको रिहाइका लागि सरकार ‘हर सम्भव’ पहलमा जुटिरहेको बताएका छन्। हाल इजरायल पुगेका बिपिनका आमा र दिदीहरूले त्यहाँ गरेको उच्चस्तरीय भेटघाटलाई अपिललाई उल्लेख गर्दै ओलीले सामाजिक सञ्जालबाट त्यस्तो जानकारी दिएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

कांग्रेस नेता घिमिरे भन्छन्ः धर्मनिरपेक्षता ‘षड्यन्त्रपूर्वक’ घोषणा गरियो

नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पहिलो संविधानसभामा कांग्रेसका मुख्य सचेतक लक्ष्मणप्रसाद घिमिरेले केही नेताहरूको षड्यन्त्रले नेपालमा धर्मनिरपेक्षता घोषणा गरिएको दाबी गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कर्णालीकाे सबैभन्दा ठूलो र लामो जात्रा सम्पन्न

विसं १९५३ देखि सुरु गरिएको नेवार संस्कृतिको जात्रा सम्पन्न भएको हो। प्रतिपदाको दिन सुरु हुने जात्रा नवमीको दिन लाखे काटेर सम्पन्न हुने गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - जुम्ला

‘माइलस्टोन’मा गृह मन्त्रालय सर्वाेत्कृष्ट, प्रधानमन्त्री कार्यालय चौथो

तोकिएको १०६ वटा माइलस्टोनमा गृह मन्त्रालयले ९३ माइलस्टोन पुरा गरेको छ भने १३ माइलस्टोनको काम जारी छ। शासकीय सुधारका क्षेत्रमा गृह मन्त्रालयले ८८ प्रतिशत प्रगति हासिल गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नवाज अन्सारीको ‘साम्राज्य टुर सिड्नी’ हिपहप इतिहासकै सबैभन्दा ठूलो नेपाली ‘शो’

करिब दुई हजार दर्शकहरूको ऐतिहासिक उपस्थितिसँगै यो कार्यक्रम सिड्नीको हिपहप इतिहासमै अहिलेसम्मकै सबैभन्दा ठूलो नेपाली हिपहप इभेन्टको रूपमा चिनिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - सिड्नी, अस्ट्रेलिया