बुधबार, ०३ सेप्टेम्बर २०२५

सांसदहरूलाई बर्तौलाको उर्दीः भोलि एक बजेभित्र काठमाडौं आइपुग्नु, उपत्यका नछाड्नु

नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले पार्टीका सांसदहरूलाई भोलि दिउँसो १ बजेभित्र काठमाडौं आइपुग्न उर्दी जारी गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

१२६ दिनसम्म घाम नदेखेका रविको शरीरमा भिटामिन ‘डी’को कमी

रूपन्देही कारागारमा १२६ दिनसम्म भित्र नै थुनेर राखेको, बाहिरी हावा नपाएको र धेरै दिनसम्म शरीरले घाम नपाएको कारण यस्तो भएको डाक्टर यादवले बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

उपसभामुखविरुद्ध महाअभियोगः शेखर पक्षद्वारा हस्ताक्षर कार्यक्रम ‘बहिष्कार’

सिंहदरबारस्थित एमाले र कांग्रेसले संसदीय दलमा सांसदहरूलाई उर्दी जारी गर्दै हस्ताक्षर गराएका थिए। तर, कांग्रेसका कोइराला पक्षका सांसदहरू भने हस्ताक्षर कार्यक्रममा सहभागी भएनन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

खल्तीमा ‘हस्ताक्षर’ बोकेर सभामुख भेट्न पुगे कांग्रेस-एमालेका मुख्य सचेतक

पार्टीका सांसदहरूको हस्ताक्षर खल्तीमा बोकेर कांग्रेस प्रमुख सचेतक श्याम घिमिरे र एमाले प्रमुख सचेतक महेश बर्तौलाले सभामुखसँग छलफल गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

उपसभामुखविरुद्धको महाअभियोग प्रस्ताव रोकियो, भदौ १३ गते दर्ता गर्ने

उपसभामुख देशबाहिर रहेका बेला महाअभियोग प्रस्ताव दर्ता गर्दा हुने कानुनी जटिलता र नैतिक प्रश्नबाट पन्छिन सत्तारुढ दलले उपसभामुख स्वदेश फर्किने दिन महाअभियोग प्रस्ताव दर्ता गर्ने तयारी गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अमेरिकामा छिन् उपसभामुख राना, भ्रमण छोट्याएर फर्किँदै छिन् नेपाल

तर, आफू अमेरिकामै रहेका बेला कांग्रेस-एमालेले महाअभियोग प्रस्ताव दर्ता गर्ने भएपछि उपसभामुख राना भ्रमण छोट्याएर नेपाल फर्किने तयारीमा छिन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

उपसभामुखविरुद्ध महाअभियोगः कांग्रेस-एमालेलाई माधव नेपालको साथ

त्यसका लागि माधव नेपालले आफूनिकट नेताहरूसँग छलफल पनि गरेका बुझिएको छ। नेपालको ग्रीन सिग्नल पाएपछि गृहमन्त्री रमेश लेखक उपसभापति पूर्णबहादुर खड्कासहित सोमबार साँझ नै प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफलका लागि बालुवाटार पुगेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

उपसभामुखविरुद्ध दिउँसाे १ बजे महाअभियोग दर्ता गरिँदै

नेकपा एमाले र कांग्रेसले उपसभामुखविरुद्ध महाअभियोग प्रस्ताव अघि बढाउने तयारी गर्न आफ्ना सांसदहरूलाई सिंहदरबारमा बोलाएको बताइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

कांग्रेस–एमालेका सांसदहरूलाई आकस्मिक रूपमा बाेलाइयाे सिंहदरबार

उनले बैठकको विषय नखुलाइए पनि उपसभामुख इन्दिरा रानामगरविरुद्ध महाअभियोग लगाउन हस्ताक्षरका लागि सांसदहरूलाई बोलाएको हुन सक्ने बताएकी छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

रुस-युक्रेन युद्ध रोक्न ट्रम्पलाई अझै सकस

तर अझै पनि युद्धबिराम तत्कालै सम्भव नभएको ट्रम्पले दोहोर्‍याए। त्यसका कैयौ जटिलताहरू रहेको भन्दै ट्रम्पले छलफल भने निकै सकारात्मक र सौहार्द भएको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

युवा संघको केन्द्रीय कोषाध्यक्षमा भुवनविक्रम पाण्डे नियुक्त

झलनाथ खनाल पक्षको युवा संघ नेपालको समानान्तर कमिटीको पदाधिकारी तथा कार्यालय समितिको बैठकबाट पाण्डेलाई कोषाध्यक्ष नियुक्त गरिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

उपेन्द्रलाई आपतः गौर हत्याकाण्डको अनुसन्धान अघि बढाउन सर्वोच्चको परमादेश

०६३ चैत ७ गते तत्कालीन माओवादी र मधेशी जनअधिकार फोरमबीच भएको हिंसात्मक झडपमा २७ माओवादी कार्यकर्ता मारिएका थिए। मारिनेहरू माओवादीको भ्रातृ संगठन वाईसीएलका सदस्य थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘पूराना दलहरूले केही गर्न सक्दैनन्’ भन्ने भाष्य चिर्न देउवाको निर्देशन

उनले भने, ‘कांग्रेसका सबै शुभेच्छुकहरूलाई क्रियाशील र गतिशील बनाउँदै पार्टीभित्र वृहत् एकता कायम गरी आगामी निर्वाचनमा बहुमत ल्याइ कांग्रेसको नेतृत्वमा स्थिर सरकार निर्माण गर्न सबैजना एकताबद्ध भएर अघि बढ्न आवश्यक छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

महिलाको भूमिकालाई हल्का रुपमा लिनु हुँदैन- उपप्रधानमन्त्री सिंह

सोमबार काठमाडौंमा आयोजित नेपालका विशिष्ट महिलाहरूको ऐतिहासिक फोटो प्रदर्शनीको उद्घाटन गर्दै उनले घरदेखि समाजलाई राम्रो मार्गमा अगाडि बढाउन महिलाहरूको भूमिका महत्वपूर्ण भन्दै यसलाई हल्कामा लिन नहुने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

तीनकुनेमा राप्रपाले छुरी हान्यो, बाँच्न सफल भएँ- दुर्गा प्रसाईं

सोमबार पत्रकार सम्मेलन गर्दै प्रसाईंले गत चैत १५ गते तीनकुनेमा भएको आन्दोलनमा राप्रपाले मिलेर छुरा हानेको आरोप लगाए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रवि लामिछानेको स्वास्थ्यमा समस्या, ट्रमा सेन्टरका डाक्टरको टोली नख्खु कारागारमा

लामिछानेलाई स्वास्थ्य जाँचको व्यवस्था गर्न रास्वपा नेताहरूले माग गरेपछि कारागार प्रशासनले ट्रमा सेन्टरको डाक्टरको टोली नख्खु कारागारमा झिकाएको छ। जाँच टोली यतिबेला नख्खु कारागारमा छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

भारतीय विदेश सचिव भेट्न रास्वपा नेताहरू होटल द्वारिकाजमा

मिस्रीलाई भेट्न सोमबार रास्वपा उपसभापति स्वर्णिम वाग्ले र विदेश विभाग प्रमुख शिशिर खनाल बत्तिसपुतलीस्थित होटल द्वारिकाज पुगेका हुन्। उनीहरूले केहीबेरअघि होटल पुगेर भेटघाट गरेको निकट स्रोतले बतायो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बालेनले ‘अत्याचार’ गरे, नेताहरू भेट्नै आएनन्

अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति र काठमाडौँ महानगरपालिकाले बस्तीका संरचनामा शुक्रबार डोजर चलाएर घर–टहरा भत्काइदिएपछि अवस्था असामान्य छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं