
ओली बिरामी भएपछि ‘प्रधानमन्त्रीसँग प्रश्नोत्तर’ कार्यक्रम स्थगित
सभामुखको सचिवालयका अनुसार एमाले मुख्य सचेतक महेशकुमार बर्तौलाले कार्यव्यवस्था परामर्श समितिको बैठकमा स्वास्थ्यका कारण प्रधानमन्त्री संसद् बैठकमा आउन नसक्ने जानकारी गराएका थिए।

बिएल संवाददाता - काठमाडौं