शुक्रबार, २८ अगस्ट २०२६

सिंगापुर प्रहरीद्वारा घोटालाको आरोपमा ३६७ जनालाई पक्राउ

सिङ्गापुर प्रहरीले जनवरी १९ देखि फेब्रुअरी १ सम्मको कारबाहीमा ३६७  जना व्यक्तिलाई ठगी गरेको आरोपमा पक्राउ गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - सिङ्गापुर

चिलीको जङ्गलमा लागेको डढेलोमा परी कम्तीमा १० जनाको मृत्यु

चिलीका त्यहाँका अधिकारीहरूले ‘प्रारम्भिक’ मृत्यु सङ्ख्या १० जनाभन्दा बढी भएको हुनसक्ने बताएपछि राष्ट्रपति गेब्रियल बोरिकले डढेलो नियन्त्रणका लागि आवश्यक सबै स्रोत साधन उपलब्ध गराउन ‘विपत्तिका कारण आपतकालीन अवस्था घोषणा’ गर्ने घोषणा गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - सान्टियागो

डा. ह्यारी भण्डारीद्वारा अमेरिकी कंग्रेसमेनका लागि औपचारिक रूपमा उम्मेद्वारी दर्ता

अमेरिकाका नेपाली मुलका पहिलो राज्य सांसद डा. ह्यारी भण्डारीले औपचारिक रूपमा अमेरिकाको संघीय संसद कंग्रेसको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिब्सको सदस्य (कंग्रेमेनन) का लागि उम्मेद्वारी दर्ता गरेका छन्। उनले मेरिल्याण्ड राज्यको कंग्रेसनल डिस्ट्रिक्ट २ का लागि उम्मेद्वारी दर्ता गरेका हुन् ।

प्रदीप भट्टराई

प्रदीप भट्टराई - वासिङ्टन डीसी

सयौँ नेपाली चिकित्सकको यूएसएमएलई परीक्षा रद्द, तुहिदैछ अमेरिकी सपना

सयौं नेपाली चिकित्सकको अमेरिकी सपना तुहिने भएको छ। नेपालको प्रोमेटिक सेन्टरमा दिएको युएसएमएलई परीक्षामा जालसाजी गरी अत्याधिक अंक ल्याएको भन्दै उनीहरूको परीक्षा रद्द गरिदिएपछि यो दुर्भाग्यपूर्ण परिस्थिति सिर्जना भएको हो। योसँगै उनीहरूको इसीएफएमजी प्रमाणपत्र पनि अमान्य भएको छ।

प्रदीप भट्टराई

प्रदीप भट्टराई - वासिङ्टन डीसी

मङ्गोलियामा ग्यास विस्फोट : पाँचको मृत्यु

गत हप्ता मङ्गोलियामा भएको ग्यास विस्फोटमा घाइते भएका थप दुई जनाको पनि उपचारका क्रममा मृत्यु भएको नेसनल ट्रमा एन्ड अर्थोपेडिक रिसर्च सेन्टरले बिहीबार बताएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - उलानबटोर

स्वीडेनको केन्द्रीय बैंकद्वारा प्रमुख ब्याजदर यथावत कामय

स्वीडेनको केन्द्रीय बैंक, रिक्स बैंकले बिहीबार आफ्नो बेन्चमार्क ब्याज दर (नीति दर) लाई ४ प्रतिशतमा यथावत् राख्ने निर्णय गरेको छ। यद्यपि यो पहिलेको अपेक्षाभन्दा चाँडो घट्ने सम्भावना रहेको बताएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - स्टकहोम

सैनिकहरूमाथि घातक हमलापछि अमेरिकालाई धम्की नदिन इरानको चेतावनी

अमेरिकाले जोर्डनमा तीन अमेरिकी सेनाको ज्यान जाने गरी भएको आक्रमणको जवाफ दिने निर्णय गरेपछि इरानले बुधबार अमेरिकालाई धम्की नदिन चेतावनी दिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - तेहरान

यसरी ह्यारी (एचबी) भए हिरा भण्डारी

नेपाली मूलका पहिलो अमेरिकी राज्यसभा सांसद डा. ह्यारी (एचबी) भण्डारीले अमेरिकी कंग्रेसको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिब्सको सदस्यका लागि उम्मेद्वारी घोषणा गरेसँगै उहाँको चर्चा सुरू भएको छ। चर्चाको एक विषय उहाँको नाम पनि भएको छ ।

प्रदीप भट्टराई

प्रदीप भट्टराई - वासिङ्टन डीसी

जमिन घोटालामा मुछिएका झारखण्डका मुख्यमन्त्रीले दिए राजीनामा

इडीद्वारा सोधपुछको बिचमा मुख्यमन्त्री हेमन्त सोरेन राजभवन गएर राज्यपाललाई आफ्नो राजीनामा बुझाएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

म्यान्माको जुन्ताद्वारा सङ्कटकाल छ महिना थप

म्यान्माको राष्ट्रिय रक्षा तथा सुरक्षा परिषद्ले बुधबार सङ्कटकालीन अवस्थालाई छ महिनासम्म बढाउन सहमति जनाएको जुन्ताले बताएको छ। यस कदमले सेनाले निर्वाचन गराउन गरेको प्रतिबद्धतामा पुनः ढिलाइ भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

म्यान्माको जुन्ताद्वारा सङ्कटकाल ६ महिनासम्म बढाउने घोषणा

जुन्ताले विज्ञप्तिमा भनेको छ, ‘स्थिति सामान्य नभएको र आतङ्कवादीहरूसँग मुकाबिला गर्ने प्रक्रिया जारी राख्न सक्षम हुनुपर्ने भन्दै कार्यवाहक राष्ट्रपति यु मिन्ट स्वेले आगामी छ महिनाका लागि सङ्कटकालीन अवस्थालाई बढाउने घोषणा गर्नुभएको छ।’

बिएल संवाददाता

बिएल संवाददाता - म्यान्मा

पाकिस्तानका पूर्वप्रधानमन्त्री खान र उनकी पत्नीलाई भ्रष्टाचारको अभियोगमा १४ वर्ष जेल सजाय

खानको पाकिस्तान तेहरीक–ए–इन्साफ (पीटीआई) पार्टीका प्रवक्ताले भने, ‘हाम्रो न्यायिक प्रणाली लाई भत्काइँदैछ। यो पाकिस्तानको इतिहासमा अर्को दुःखद दिन हो।’

बिएल संवाददाता

बिएल संवाददाता - इस्लामावाद

सन् २०२३ मा १८,२४५ नेपालीलाई अमेरिकाको भिजिटर भिसा 

सन् २०२३ मा १८ हजार दुईसय ४५ नेपालीले अमेरिकाको भिजिटर भिसा पाएका छन् । यो तथ्याङ्क अमेरिकी विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले प्रकाशित गरेको पछिल्लो प्रतिवेदनको हो। प्रतिवेदनअनुसार यो संख्या भिजिटर भिसा आवेदन गर्ने कुल संख्याको ६८.७ प्रतिशत हो।

प्रदीप भट्टराई

प्रदीप भट्टराई - वासिङ्टन डीसी

पश्चिमी पाकिस्तानमा गोली हानाहान, ६ आतंककारीको मृत्यु

पश्चिमी पाकिस्तानको बलुचिस्तान प्रान्तमा सुरक्षा बलसँग रातभर चलेको मुठभेडमा कम्तीमा ६ आतंककारी मारिएको एक अधिकारीले मंगलबार बताएका छन्।  प्रान्तीय सरकारका प्रवक्ता जान अचकजाईले अर्धसैनिक मुख्यालय र एक प्रहरी चौकीसहित कम्तीमा तीन वटा राज्य सुविधामा सुरक्षा बलहरूले समन्वित हमलालाहरूलाई असफल बनाइदिएको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - कराँची

डा. ह्यारी भण्डारीद्वारा अमेरिकी कंग्रेसका लागि उम्मेद्वारी घोषणा

अमेरिकाका नेपाली मूलको पहिलो राज्य विधायक डेलिगेट डा. ह्यारी भण्डारीले आगामी नोभेम्बर ५ मा हुने कंग्रेसको चुनावमा उम्मेद्वारी घोषणा गरेका छन्। उनले आफैले प्रतिनिधित्व गरिरहेको मेरिल्याण्ड एसेम्बेलीको डिस्ट्रिक्ट ८ समेत रहेको मेरिल्याण्ड कंग्रेसनल डिस्ट्रिक्ट २ ओपन सिट भएपछि त्यसमा आफ्नो उम्मेद्वारी घोषणा गरेका हुन्।

प्रदीप भट्टराई

प्रदीप भट्टराई - वासिङ्टन डीसी

ओपन सिट भयो मेरिल्याण्ड २, उम्मेद्वारी देलान् त डा. ह्यारी भण्डारीले?

अमेरिकाका नेपालीका लागि नेपाललाई देखाउने र सुनाउने अर्को एक सुनौलो मौका आइपुगेको छ। नेपाली मुलका पहिलो विधायक डा. ह्यारी भण्डारीकै क्षेत्रको मेरिल्याण्ड कंग्रेसनल डिस्ट्रिक्ट २ ओपन सिट भएको छ। २१ वर्षपछि ओपन भएको यो सिटमा डा. भण्डारीले उम्मेद्वारी दिन्छन्/दिदैनन्, हेर्नु छ।

प्रदीप भट्टराई

प्रदीप भट्टराई - वासिङ्टन डीसी

‘पीएनओ’ माग्दै बैंककदेखि सिंहदरबारसम्मः कुमारले भेटे उपराष्ट्रपतिलाई

थाई नेपाली संघ थाइल्याण्डको एउटा प्रतिनिधिमण्डलले उपराष्ट्रपति रामसहाय प्रसाद यादवसित हालै भेटवार्ता गरेको छ। थाई नेपाली संघका संरक्षक कुमार कार्की नेतृत्वको प्रतिनिधिमण्डलले उपराष्ट्रपति यादवलाई भेटेरै ‘पिपुल अफ नेपाली अरिजन’ परिचयपत्र उपलव्ध गराउन आग्रह गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

भारतमा मन्दिर भत्किँदा एक महिलाको मृत्यु, १७ जना घाइते

भारतको राजधानी नयाँदिल्लीमा भक्तजनका लागि बनाइएको मञ्च एक्कासि भत्किँदा एक महिलाको मृत्यु हुनुका साथै १७ जना घाइते भएका छन्। 'आइतबार बिहानै हामीलाई कालकाजी मन्दिरको एउटा स्टेज भत्किएको खबर आयो। तत्काल उद्धार टोली घटनास्थलमा पुगेको छ,' स्थानीय प्रहरी अधिकारीले भने।

बिएल संवाददाता

बिएल संवाददाता - नयाँदिल्ली

यौन दुर्व्यवहारको अभियोगमा पूर्व राष्ट्रपति ट्रम्पलाई ८ करोड ३३ लाख डलर जरिवाना तिर्न आदेश

यस मुद्दामा शुरूमा अदालतमा उपस्थित भएका ट्रम्पले बीचमा मुद्दाबारे आक्रामक धारणा सार्वजनिक गरेका थिए तर पछि अन्तिम बहसको लागि अदालती सुनुवाईमा सहभागी भएका थिए। क्षतिपूर्ति र दण्डात्मक क्षतिको स्तर अदालतका क्लर्कले पढ्दा उनी अदालतभन्दा बाहिर (अन्यत्रै) थिए।

बिएल संवाददाता

बिएल संवाददाता - न्यूयोर्क

अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पलाई ८ करोड ३३ लाख डलर जरिवाना

अमेरिकी पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पले आठ करोड ३३ लाख डलर जरिवाना तिर्नुपर्ने भएको छ। सन् १९८८ मा न्युयोर्कको एक स्टोरमा लेखिका इ. जीन क्यारोललाई बलात्कार गरेको अभियोग अस्विकार गर्दै झुट बोलेर उनको मानमर्दन गरेको ठहर गर्दै ट्रम्पलाई यो जरिवाना तोकिएको हो ।

बिएल संवाददाता

बिएल संवाददाता - वासिङ्टन डीसी