तोलामा साढे ६ हजार रुपैयाँ घट्यो सुन, कतिमा हुँदैछ काराेबार?
सोमबार पनि सुनको मूल्य तोलामा ६ हजार ५ सय रुपैयाँ घटेको छ।
बिएल संवाददाता - काठमाडाैं
सोमबार पनि सुनको मूल्य तोलामा ६ हजार ५ सय रुपैयाँ घटेको छ।
बिएल संवाददाता - काठमाडाैं
इरानले सर्वसाधारण नागरिकलाई लक्षित गरेको आरोप लगाउँदै नेतान्याहुले केही देशहरू इरानविरुद्ध अघि बढिरहेको दाबी गर्दै व्यापक अन्तर्राष्ट्रिय सहभागिताको आवश्यकता रहेको बताएका छन्।
बिएल संवाददाता - काठमाडौं
निर्वाचन आयोगले प्रधानमन्त्री सुशीला कार्कीसमक्ष निर्वाचनको मत परिणामसहितको प्रतिवेदन बुझाएकाे छ।
बिएल संवाददाता - काठमाडाैं
मन्त्री अर्याल नेतृत्वको टोलीले कार्यालयको सेवा प्रवाह, नागरिकलाई प्रदान गरिँदै आएका सेवाहरू तथा राष्ट्रिय परिचयपत्रसम्बन्धी कार्यप्रणालीको निरीक्षण गरेको हो।
बिएल संवाददाता - काठमाडौं
उपचारका क्रममा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले शनिबार राति करिब साढे १० बजे उनलाई मृत घोषणा गरेको जनाएको छ। घटनाले स्थानीय समुदायमा शोक तथा त्रास फैलिएको छ।
महेश चौलागाईं - जुम्ला
गृहमन्त्री ओमप्रकाश अर्याल र प्रधानसेनापति अशोकराज सिग्देलबीच भेटवार्ता भएको छ।
बिएल संवाददाता - काठमाडाैं
भट्टामा च्यापिएर अन्य ४ जना घाइते भएका छन्। घाइते हुनेहरूमा रुकुमकी २७ वर्षीया जानकी चन्द, सल्यानकी २७ वर्षीया शान्ति कुँवर, रोल्पाकी ४६ वर्षीया नन्दकुमारी मगर र दाङकी १९ वर्षीया सुमा कुमाल घाइते भएका छन्।
बिएल संवाददाता - ललितपुर
कतारको रक्षा मन्त्रालयले आफ्नो एउटा हेलिकप्टर ‘प्राविधिक खराबी’का कारण कतारको जल क्षेत्रमा दुर्घटना भएको बताएको छ।
बिएल संवाददाता - काठमाडाैं
आइतबार एकैदिन सुनको भाउ तोलामा १२ हजार ५ सय रुपैयाँ घटेको छ।
बिएल संवाददाता - काठमाडाैं
हरिसिद्धीकाे हाेस्ना इट्टाभट्टामा च्यापिएर पाँच जना घाइते भएका छन्। घाइते पाँच जनामध्ये एक जनाकाे अवस्था भने गम्भीर छ।
सनीराज शाक्य - काठमाडाैं
शुक्रबारदेखि नै सुरु भएको अवरोध आइतबारसम्म पनि हट्न नसक्दा बुटवलबाट काठमाडौँ, पोखरा र पूर्वी नेपालतर्फ जाने तथा आउने दर्जनौं बस तथा मालवाहक ट्रकहरू लामो जाममा परेका छन् ।
बिएल संवाददाता - काठमाडौं
महाराजगन्जको वडा नं. २ र ३ को सीमा क्षेत्रमा मुस्लिमको ईद र हिन्दुहरूको नवरात्र मनाउने क्रममा उत्पन्न भएको विवाद बढ्दै गएपछि प्रशासनले अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको थियो
बिएल संवाददाता - कपिलवस्तु
विरोध कार्यक्रममा सहभागी राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले राज्यले यस्ता घटना दोहोरिन नदिन प्रभावकारी रूपमा काम गर्नुपर्ने बताएका छन्।
बिएल संवाददाता - काठमाडौं
ट्रम्पले प्रस्तुत गरेको उद्देश्यहरूमा इरानको मिसाइल क्षमतामा क्षति पुर्याउने, रक्षा उद्योग ध्वस्त पार्ने, नौसेना र वायुसेना नष्ट गर्ने, परमाणु क्षमता प्राप्त गर्नबाट रोक्ने र क्षेत्रका अमेरिकी सहयोगीहरूलाई सुरक्षा प्रदान गर्ने समावेश छ।
बिएल संवाददाता - वासिङ्टन डिसी
कालिमाटीबाट त्रिपुरेश्वरतर्फ जाँदै गरेको प्रदेश–३–०१–००५ ख ९२९८ नम्बरको बसले शुक्रबार साँझ उनीहरूलाई ठक्कर दिएको थियो। गम्भीर घाइते उनीहरूको ट्रमा सेन्टरमा उपचारका क्रममा गएराति मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
बिएल संवाददाता - काठमाडौं
शुक्रबार काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा वर्षा भएको छ। वर्षाका कारण सार्वजनिक यातायातसम्म पुग्न असहज हुँदा यात्रुहरूले सहजताका लागि ट्याक्सी खोज्नुपर्ने बाध्यता हुन्छ।
बिएल संवाददाता - काठमाडौं
चैत ६ गते बिहान विरगंज महानगरपालिका–१६ भन्सार मेनगेटबाट सिमा सुरक्षा गुल्म विरगंजले विरगंज–१७ का ५० वर्षका विनयशंकर साहलाई नियन्त्रणमा लिएको सशस्त्रका प्रवक्ता डीआईजी विष्णुप्रसाद भट्टले बताए।
बिएल संवाददाता - विरगंज
केपीसीले आफ्नो आधिकारिक सामाजिक सञ्जाल ‘एक्स’मार्फत सार्वजनिक गरेको विज्ञप्ति अनुसार, शुक्रबार बिहानै भएको ड्रोन आक्रमणका कारण रिफाइनरीका धेरै इकाईहरूमा आगलागी भएको छ।
बिएल संवाददाता - काठमाडौं
आक्रमणका कारण कतारको तरलीकृत प्राकृतिक ग्यास (एलएनजी) निर्यात क्षमता १७ प्रतिशतले घटेको छ, जसले भारत र नेपाल जस्ता आयातमा निर्भर देशहरूमा गम्भीर चिन्ता पैदा गरेको छ।
बिएल संवाददाता - काठमाडौं
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला २ लाख ९४ हजार ५ सय रुपैयाँ तोकेको छ।
बिएल संवाददाता - काठमाडाैं
१ .
२ .
३ .
४ .
५ .