माई मार्टले सुरु गर्यो उपभोक्तालाई केही मिनेटमै डेलिभरी हुने अनलाइन किनमेल सेवा
डिजिटल प्रविधि र उपभोक्ताको बदलिँदो किनमेल व्यवहारलाई मध्यनजर गर्दै माई मार्टले द्रुत डेलिभरीसहितको डाइरेक्ट टु कन्ज्युमर मोडेल सञ्चालनमा ल्याएको जनाएको छ।
बिएल संवाददाता - काठमाडाैं