बिहिबार, २७ अगस्ट २०२६

एआईजी ईश्वर कार्कीद्वारा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयकाे निरीक्षण

काठमाडौं उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीकाे प्रमुख आतिथ्यतामा काठमाडौं उपत्यका प्रहरी कार्यालयको निरीक्षण तथा निर्देशन साथै पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

मित्र परियारलाई हर्क साम्पाङले निकाले, प्रचण्डले भित्र्याए

श्रम संस्कृति पार्टीको उपाध्यक्षबाट निलम्बित डा. मित्र परियार नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

उपमेयर सुनिता डंगोलको नाम दुरुपयोग गरी ह्वाट्सएप ठगी

काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलको नाम र तस्बिर प्रयोग गरी ह्वाट्सएपमार्फत ठगी गरिएको घटना सार्वजनिक भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

प्रसारण लाइनको तारमुनिको जग्गा कित्ताकाट गर्न पाइने

सरकारले विद्युतीय प्रसारण लाइनको तार मुनी पर्ने जग्गाको क्षेत्रको कित्ताकाट गर्न पाउने कानुनी व्यवस्था गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

नेपाल जेसीजको राष्ट्रिय अध्यक्षमा जीवन कार्की बहुमतसहित निर्वाचित

जनकपुरमा सम्पन्न नेपाल जेसीजको राष्ट्रिय महाधिवेशनले वर्ष २०२६ का लागि नयाँ राष्ट्रिय नेतृत्व चयन गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

क्रिसमसले एकता र सद्भाव बलियो बनाओस् : कार्यवाहक सभापति खड्का

नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले क्रिसमस डे–२०२५ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली ईसाई धर्मावलम्बीहरूलाई सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

झलनाथ खनालपत्नी रविलक्ष्मीको स्वास्थ्य अवस्था बुझ्न डल्लु पुगे प्रचण्ड–माधव

बुधबार बिहान खनालकी धर्मपत्नीलाई भेटेर उनीहरूले स्वास्थ्यलाभको कामना समेत गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

लेखकको बयानपछि ओलीलाई पत्र लेख्ने जाँचबुझ आयोगकाे तयारी

जेनजी आन्दोलन जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पत्र लेख्ने भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सर्वोच्चमा प्रतिनिधिसभा निर्वाचन रोकथाम माग गर्दै पूरक रिट आज पेसी

निवर्तमान सांसदहरूले प्रतिनिधिसभा निर्वाचन रोक्न सर्वोच्च अदालतमा दायर गरेको पूरक रिट सुनुवाइका लागि आज पेसी तोकिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

राष्ट्रियसभा र प्रतिनिधिसभा निर्वाचन एकसाथ अघि बढाउँदै आयोग

आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि जिल्ला न्यायाधीशलाई निर्वाचन अधिकृत नियुक्त गरिसकेको छ भने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फको कार्यतालिका पनि सार्वजनिक गरिसकेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं