सुनिल रेग्मीको खण्डन
ब्रेक एन लिंक्स् मिडियामा प्रकाशित समाचारमा सुनिल रेग्मीको खण्डन
बिएल संवाददाता - काठमाडौं
ब्रेक एन लिंक्स् मिडियामा प्रकाशित समाचारमा सुनिल रेग्मीको खण्डन
बिएल संवाददाता - काठमाडौं
पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले भेनेजुएलामाथि अमेरिकाले गरेको आक्रमणको कडा निन्दा र भत्र्सना गरेका छन्।
बिएल संवाददाता - काठमाडाैं
रोल्पामा जीप दुर्घटनामा हुँदा दुई विद्यार्थीको मृत्यु भएकाे छ भने ९ जना घाइते भएका छन्।
बिएल संवाददाता - काठमाडाैं
प्रत्यक्षदर्शीका अनुसार चालकले मदिरा सेवन गरेको अवस्थामा गाडी चलाइरहेको देखिएको थियो। घटना लगत्तै कार चालक गाडी सहित फरार भएका छन्।
बिएल संवाददाता - हेटौंडा
उच्च अदालत पाटनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित आरोपतिहरूलाई धरौटीमा छोड्ने काठमाडौं जिल्ला अदालतको आदेश सदर गरेको छ।
बिएल संवाददाता - काठमाडौं
१४–१६ डिसेम्बरमा एमाले महाधिवेशन गर्यो जसमा केपी शर्मा ओली लगातार तेस्रो पटक अध्यक्ष चुनिए। यता, २०२६ को चुनावका लागि ११४ दल दर्ता भए। निर्वाचन आयोगले ११४ दललाई चुनावमा भाग लिन स्वीकृति दियो, जसले विविध विकल्प र नयाँ राजनीतिक शक्ति उदय भइरहेको छ भन्ने देखायो। डिसेम्बरमा नै सहकारी ठगी मुद्दामा थुनामा रहेका रास्वपाका सभापति रवि लामिछाने थुना मुक्त भए। कुलमान घिसिङ,रवि लामिछाने र बालेन शाहबीचको एकता प्रमुख चर्चाको विषय बनेको छ।
बिएल संवाददाता - काठमाडाैं
बिहीबार बिहान पौने २ बजेतिर उक्त घटना भएको हो। गोली लागेर कोशी गाउँपालिका–१ का ४५ वर्षीय विजय साहको मृत्यु भएको छ। घटना सशस्त्र प्रहरी बेस क्याम्प बीओपी लौकही नजिकैको पुरी टोलमा भएको हो।
बिएल संवाददाता - काठमाडाैं
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विदेशी शिक्षण संस्थाको सम्बन्धनमा विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेका शिक्षण संस्थाहरूलाई १० बुँदे निर्देशन जारी गरेको छ।
बिएल संवाददाता - काठमाडौं
सुर्खेतको वीरेन्द्रनगरमा युवायुवती मृत अवस्थामा भेटिएका छन्।
बिएल संवाददाता - काठमाडाैं
राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ तोसिमा कार्कीले पार्टीको समानुपातिक उम्मेदवार सूचीप्रति आफ्नो असहमति सामाजिक सञ्जालमार्फत व्यक्त गरेकी छन्।
बिएल संवाददाता - काठमाडाैं
तपाईंहरू पनि यो रेस्टुरेन्टमा एकपटक भ्रमण गरेर युवा उद्धमीहरूलाई हौसला प्रदान गर्ने हो कि?
बिएल संवाददाता - काठमाडौं
आज शनिबार ललितपुरको जावलाखेलमा आयोजित एक कार्यक्रममा मदनराज ताम्राकारद्वारा लिखित 'अतितको झझल्को' पुस्तक साहित्यकार प्राज्ञ डाक्टर तुलसीप्रसाद भट्टराईले सार्वजनिक गरेका हुन्।
बिएल संवाददाता - ललितपुर
जाडो बढ्दै गएपछि जनकपुरधाम उपमहानगरपालिकाले थप चार दिन सामुदायिक तथा संस्थागत विद्यालयमा बिदा दिएको छ।
बिएल संवाददाता - जनकपुर
रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच सात बुँदे सम्झौतापछि उनले सामाजिक सञ्जाल फेसबुकमार्फत् उक्त प्रतिक्रिया सार्वजनिक गरेका हुन्।
बिएल संवाददाता - काठमाडाैं
मोरङमा प्रहरीले गाेली चलाएर ३३० किलो गाँजासहित २ जना भारतीय नागरिकलाई पक्राउ गरेकाे छ।
बिएल संवाददाता - काठमाडाैं
नेकपा एमालेको राष्ट्रिय महाधिवेशनपछिको पहिलो सचिवालय बैठक आज बस्दैछ।
बिएल संवाददाता - काठमाडाैं
आगामी चैतभित्र कमला पुल निर्माण सम्पन्न गरी यातायात सञ्चालन गर्ने कार्यतालिकाका साथ निर्माण व्यवसायीबाट काम भइरहेको छ।
बिएल संवाददाता - धनुषा
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विशेष महाधिवेशनमा जानुको विकल्प नरहेकाे बताएका छन्।
बिएल संवाददाता - काठमाडाैं
पत्रमा भनिएको छ, ‘विधानले तोकेको समयसीमा (२०८२ मंसिर) भित्र १५औँ महाधिवेशन गरियोस् अन्यथा पार्टी विधानको धारा १७ उपधारा (२) बमोजिम विशेष महाधिवेशन आह्वान गरियोस्। भनी हामी २४८८ जना महाधिवेशन प्रतिनिधिहरू (५४.५८ प्रतिशत) को हस्ताक्षर सहित २०८२ असोज २९ गते पार्टी केन्द्रीय कार्यालयमा निवेदन दर्ता गरेको विदितै छ।’
बिएल संवाददाता - काठमाडाैं
शुक्रबार विशेष सरकारी वकिलको कार्यालयले उनलाई हाजिरी जमानीमा रिहा गर्ने निर्णय गरेको हो।
बिएल संवाददाता - काठमाडाैं
१ .
२ .
३ .
४ .
५ .