एमाले-काँग्रेसकाे एक स्वर: दुर्गा प्रसाईंलाई ‘शूट’ गर्नुपर्थ्याे, ज्ञानेन्द्र शाहलाई थुन्नुपर्छ (भिडओसहित)
चैत १५ गतेकाे घटनाबारे भएकाे छलफलमा दुबै दलका सांसदहरूले पूर्वराजा ज्ञानेन्द्र शाहदेखि दुर्गा प्रसाईंसम्मलाई कारबाहीकाे दायरामा ल्याउपर्ने बताएका थिए। काँग्रेस सांसद नागिना यादवले त निकै आक्राेशित भएर त्याे दिन आफू मन्त्री भएकाे भए दुर्गा प्रसाईंलाई शूट गर्ने आदेश दिने थिएँ भन्ने अभिव्यक्ति दिइन्।
बिएल संवाददाता - काठमाडाैं