कोशी प्रदेशसभामा ‘राजा’ शब्द प्रतिबन्ध, राप्रपाकै सभामुखले हटाए रेकर्डबाट
‘राजाले प्रजातन्त्र दिवसको अवसरमा जनतालाई शुभकामना दिएको विषयलाई लिएर गणतन्त्रका मसिहा ठान्ने केही नेताहरूले राजालाई थुन्ने अभिव्यक्ति सञ्चार माध्यममा आएको देखिएको छ। यस कुराको म घोर निन्दा र भर्त्सना गर्दछु। यी सबै अभिव्यक्ति विदेशबाट आउने डलरको भरमा आएका हुन्।’
बिएल संवाददाता - विराटनगर